माडीमा राम चरित मानसको नेपाली शुन्दर काण्ड संगीतमय पाठ पारायण
अजित अधिकारी चितवन । अयोध्या अध्ययन, अनुसन्धान तथा ब्यबस्थापन समितिको आयोजनामा मंगलबार माडी नगरपालिका ९ स्थित गणेशकुन्जामा रहेको राम मन्दिर प्राङ्गण परिसरमा एक दिने रामचरित मानसको नेपाली शुन्दर काण्ड संगीतमय पाठ पारायण सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्म चितवन माडीको अयोध्यापुरीमा भएको अभिव्यक्ति दिएपछि । माडी यतिबेला चर्चाको शिखरमा रहेको छ । ...






