सवारी दुर्घटनामा तीनको मृत्यु

सवारी दुर्घटनामा तीनको मृत्यु
दमक- प्रदेश नं १ का विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार, झापाको दमक नगरपालिका–४ कृष्ण मन्दिर अगाडि पूर्वपश्चिम राजमार्गमा आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ क ६४९ नम्बरको टिपरले स्थानीयवासी ६९ वर्षीय तुलसा गौतमलाई ठक्कर दिम्दा उनको घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने टिपर तथा टिपर चालक...

झ्यालबाट छिरेर घरमै सुतिरहेकी किशोरीमाथि बलात्कार !

झ्यालबाट छिरेर घरमै सुतिरहेकी किशोरीमाथि बलात्कार !
पाँचथर- पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् । किशोरीले भनिन्, “भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र हात समातेर बला...

देशभर वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात

देशभर वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात
काठमाडौँ- पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भइरहेको मौसमविद् मञ्जु बासीले बताए । “पश्चिमी वायुको प्रभा...

बाबुको काजकिरिया गर्दै नाबालक दुई छोरी

बाबुको काजकिरिया गर्दै नाबालक दुई छोरी
झापा- परम्परावादी सोचले हाम्रो समाज अझै पनि अन्धविश्वास र रुढिवादीले जेलिएको छ । पुरानो संस्कार र संस्कृतिले जकडिएको हाम्रो समाजमा परिवर्तन ल्याउने कुरा गर्न जति सजिलो भए पनि व्यावहारिकरुपमा प्रयोगमा ल्याउन त्यति सहज छैन । समाजमा मर्दापर्दा होस् या कुनै पनि शुभकार्य गर्दा होस् पुरानै सोचका साथ समाज अझै पनि चलिरहेको छ तर झापाको कनकाईमा नाबालक दुई छोरीले कपाल फालेर सेतो बस्त्रमा...

ट्रकले ठक्कर दिँदा दुईको मृत्यु

ट्रकले ठक्कर दिँदा दुईको मृत्यु
दमक- पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् । दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर ०७जीएच७८ को ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा दमक...

नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ

नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ
काठमाडौँ- नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने संकल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौँको दशरथ रंगशालामा एक भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० अभियानको शुभारम्भ गरिन् । उक्त समारोहमा स्वागत मन्तव्य राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन...

नेपाल भ्रमण वर्ष २०२० को अन्तिम तयारी पूरा, राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्ने

नेपाल भ्रमण वर्ष २०२० को अन्तिम तयारी पूरा, राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्ने
काठमाडौँ- सन् २०२० जनवरी १ तारिखका दिन अर्थात् पुस १६ गते नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिने भएको छ । नेपाल भ्रमण वर्ष सचिवालयका अनुसार भ्रमण वर्षको दशरथ रंगशालामा उद्घाटन हुने भव्य समारोहको अन्तिम तयारी गरिएको छ । राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागिएको नेपाल भ्रमण वर्षको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्नेिछन् । सो अवसरमा प्रधान...

एक लाख १३ हजार भूकम्पपीडितको गुनासो सम्बोधन

एक लाख १३ हजार भूकम्पपीडितको गुनासो सम्बोधन
काठमाडौँ- राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले सात हजार ४९४ पुनःनिर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । समितिको यही पुस ११ र १३ गते बसेको बैठकले पुनः जाँच तथा छुट सर्वेक्षण, २०७५ एवं २०७६ बाट सङ्कलित लगतको विश्लेषणबाट विभिन्न जिल्लामा ती लाभग्राही थप भएको प्राधिकरणले जनाएको हो । प्राधिकरणले तीन हजार ७६ प्रबलीकरण लाभग्राही थप गरेको छ भने ५२ हजार ९९८ ग...

चितवन राइनोजलाई पीपीएल क्रिकेटको उपाधि

चितवन राइनोजलाई पीपीएल क्रिकेटको उपाधि
पोखरा । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधिसहित रु २७ लाख पुरस्कार प्राप्त गरेको हो । खेलमा टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि साबिक उपविजेता चितवन पूरै ओभर खे...

डा रुइत र घिसिङलाई दुई लाख राशिको पुरस्कारसहित सम्मान

डा रुइत र घिसिङलाई दुई लाख राशिको पुरस्कारसहित सम्मान
काठमाडौँ- नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइतलाई शुक्रबार एक समारोहबीच ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उनीहरुलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरे । साल्ट टे«डिङ कर्पोेरेशन लिमिटेडको सहयोगमा नेपाल जनप्रशासन संघद्वारा स्थापित उक्त पुरस्कार तथा सम्मानको राशि जनही दुई...