मुख्यमन्त्री बिरुद्धको अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिन सांसदहरुलाई एमालेको निर्देशन
काठमाडौं । आफ्नै मुख्यमन्त्री बिरुद्धको अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिन सांसदहरुलाई नेकपा एमालेले निर्देशन दिएको छ । केहि दिन पहिला वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा एमालेका सांसदसमेत सहभागी भई अविश्वास प्रस्ताव दर्ता भएको थियो ।
शुक्रबार एमालेका पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिनै जारी गरि मुख्य...