रगत नपाउँदा दैनिक बिरामीको ज्यान जोखिममा
भक्तपुर- आवश्यकताअनुसारको रगत नपाउँदा दैनिक बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । रगत नपाए भक्तपुर जानु भन्ने नेपाल रेडक्रस सोसाइटीको नारा अचेल जोगाउनै सास्ती परेको छ ।
जिल्लामै जटिल रोगको उपचार हुने अस्पतालमध्ये शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पतालबाट मात्रै दैनिक बिरामी रगत लिनका लागि रेडक्रसको रक्तसञ्चार केन्द्रमा भौँतारिने गरेका छन् ।
त्यसमाथि पनि ज...









