आक्रमणको छानबिन गर्न नेविसंघको माग
काठमाडौँ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणको छानबिन गर्न माग गरेको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले शुक्रबार एक विज्ञप्ति जारी गरी दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे । “शान्तिपूर्ण आन्दोलनमार्फत वार्ताका माध्यमबाट गरिएको सहमति लागू नगर्ने प्रपञ्च रचेर पदाधिकारीको निर्देशनमा उपप्राध्यापकमाथि आक...







