प्राडा केसीसँग वार्ता का लागि तीन सदस्यीय समिति गठन
काठमाडौँ । सरकारले अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको हो । प्रा डा केसी गत २४ दिनदेखि जुम्लाबाट सुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमाअनशनमा रहेका छन् । मंगलबार सरकारको निर्देशनमा सचिव मैनालीस...








