रत्ननरगरमा तेस्राे मेयर कप तथा पाँचौं राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

रत्ननरगरमा तेस्राे मेयर कप तथा पाँचौं राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा यही मंसिर २५,२६ र २७ गते तेस्रो मेयर कप तथा पाँचौ राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुनेभएको छ ।  रत्ननगर नगरपालिकाको संरक्षकत्वमा पूर्वी चितवन स्पोटर्स क्लवको आयोजनामा रत्ननगर वडा नं ३ बेल्सी स्थित पूर्वी चितवन कवर्डहलमा प्रतियोगिता हुने भएको हो। आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी र उद्देश्यका बारेमा जानका...

ब्रम्हकुमारीमा भदौं ६ गते रक्तदान कार्यक्रम हुने

ब्रम्हकुमारीमा भदौं ६ गते रक्तदान कार्यक्रम हुने
 रत्ननगर । रत्ननगर वडा नं २ टाँडी स्थित ब्रम्हकुमारी राजयोग सेवा केन्द्रमा यही भदौं ६ गते बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । सेवा केन्द्रले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी र उद्देश्यको बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र टाँडीकी प्रमुख शर्मिला आचार्यले सेवा केन्द्र टाँडीमा मात्र ५०० युनिट रगत संकल...

पुष्पाञ्जली अस्पताल र बिद्युत व्यवसायी संघ चितवनबीच उपचार सहुलियत सम्बन्धी समझौता

पुष्पाञ्जली अस्पताल र बिद्युत व्यवसायी संघ चितवनबीच उपचार सहुलियत सम्बन्धी समझौता
चितवन — भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पताल प्रा.लि., बिद्युत व्यवसायी संघ चितवन र बिद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. चितवनबीच एक आपसी समझदारीमा आधारित उपचार सहुलियत सम्बन्धी करारनामा तथा शर्तनामा सम्पन्न भएको छ। एक विशेष कार्यक्रमबीच भएको सम्झौतामा पुष्पाञ्जली अस्पतालका प्रबन्ध निर्देशक श्री सुजनराज अधिकारी, बिद्युत व्यवसायी संघ चितवनका अध्यक्ष श्री विष्णुप्रसाद चाल...

राप्तीलाई पूर्णखोप दिगोपना तथा सुनिश्चिता नगर घोषणा

राप्तीलाई पूर्णखोप दिगोपना तथा सुनिश्चिता नगर घोषणा
राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिकालाई मंगलबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ । राप्तीका १३ वटै वडाहरुबाट सम्पूर्ण प्रक्रिया पूरा गरी १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिना उमेरभित्र पाउनुपर्ने सबै खोपको सुनिश्चितता पूर्णखोप तथा दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । पूर्णखोप दिगोपना सुनिश्चितताको घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवम् ...

रत्ननगर नगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा

रत्ननगर नगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा
रत्ननगर । रत्ननगर नगरपालिकालाई पूर्ण खोप नगर सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको छ । पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका संयोजक नारायणप्रसाद अधिकारी र खोप समितिका सदस्य सचिव एवम् जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले रत्ननगरलाई पूर्ण खोप दिगोपना सुनिश्चिताको प्रमाणपत्र प्रदान गरेका...

पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन

पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा ३५ जना महिला सहित ११५ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष नवराज तिमिल्सिनाले जानकारी दिए । अध्यक्ष तिमिल्सिनाले सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै बार्षिकोत्सवको अबसर पारेर रक्तदान...

रत्ननगर वडा नं १ मा स्वास्थ्य बिमा कार्ड वितरण

रत्ननगर वडा नं १ मा स्वास्थ्य बिमा कार्ड वितरण
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ ले वडा भित्रका विपन्न नागरिकलाई स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरेको छ । नगरपालिको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सो वडाका ५५ बिपन्न परिवारको बिमा गरी मंगलवारस्वास्थ्य बिमा कार्ड बितरण गरेको हो । वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष कुलप्रसाद सापकोटा र वडा सदस्य उमादेवी सुवेदीले स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरेका थिए...

रत्ननगरमा स्वास्थ्य शिविर : २२१ जनाको स्वास्थ्य परीक्षण

रत्ननगरमा स्वास्थ्य शिविर : २२१ जनाको स्वास्थ्य परीक्षण
चितवन १२ पुस । रत्ननगर नगरपालिका वडा नं १३ जयमंगलामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २२१ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । अंकुरम पोलिक्लिनीक प्रालि र मौलाकालिका अस्पताल प्रालिको सहयोगमा शक्तिशाली आमा समुहले आयोजना गरेको शिविरमा अघिकाँस सुकुमबासी समुदायले स्वास्थ्य परीक्षण गराएको आमा समुहकी अध्यक्ष विरञ्जना सापकोटाले जानकारी दिइन । स्त्रीरोग, नाक,कान घाँटी, फ...

प्रविधिमैत्री बन्दै भरतपुर अस्पताल, अनलाइन टिकटको ब्यवस्थाले बिरामीलाई झनै सहज

प्रविधिमैत्री बन्दै भरतपुर अस्पताल, अनलाइन टिकटको ब्यवस्थाले बिरामीलाई झनै सहज
महेश पाण्डे चितवन । चितवनको सबैभन्दा ठूलो सरकारी अस्पताल भरतपुर अस्पताल प्रविधिमैत्री बन्दै गएको छ । हरेक दिन जसो दुई हजार भन्दा बढी बिरामीले यस अस्पतालबाट बिभिन्न स्वास्थ्य सम्बन्धि सेवा लिइनै रहेका हुन्छन् । बिरामीहरुलाई सहजताको लागि भनेर अस्पताल अहिले प्रविधि मैत्री बन्दै गइरहेको छ । यसको उदाहरण हो निशुल्क अनलाईन टिकट अनि बार कोर्डबाट सिधै मोबाईलको माध्यमबाट पैसा तिर्न ...

जापानमा हजारौं बिरामीको टाउकोको अप्रेशन गरि सकेका नेपाली डाक्टर

जापानमा हजारौं बिरामीको टाउकोको अप्रेशन गरि सकेका नेपाली डाक्टर
-कविकिरण न्यौपाने / टोकियो नेपालमा मात्र होइन, विदेशमा पनि नेपाली डाक्टरहरूको गुनगान हुने गर्छ । कतिपयले डाक्टरलाई भगवानको रूप पनि भन्ने गर्छन् । विश्वकै विकसित देश मध्ये पर्ने जापानमा पनि नेपाली डाक्टरको चर्चा चल्ने गरेको छ । जापानमा अहिले ५ जना नेपाली डाक्टरहरूले जापानका विभिन्न अस्पतालहरूमा सेवा प्रदान गरिरहेका छन् । जसमध्ये जापानको टोकियो र चिवामा मा ३ जना, आईजूमा १ जन...