ब्यवसायसंगै मोडलीङ रमाउदै मोडल बिकेस बस्नेत ।

ब्यवसायसंगै मोडलीङ रमाउदै मोडल बिकेस बस्नेत ।
महेश पाण्डे, चितवन हुन त सांगेतिक क्षेत्र आफैमा रमाईलो छ । दैनिक जसो बजारमा धैरै गित संगित बन्छन र त्यसका म्युजिक भिडीयो पनि तर सबैले बजारमा चर्चा पाउछन् भन्ने चाही हुदैन । तर पनि थोरै समयमा धेरै चर्चा पाएका मोडलमा पर्छन काठमाण्डौ घर भए पनि चितवनलाई कर्म घर बनाएका मोडल बिकेस बस्नेत । हुन त उनि यस छेत्रमा आएको धेरै भएको छैन । उनले छोटो समयमा २ वटा म्युजिक भिडीयोमा अभिनय गरेका छ...

भर्खरै प्रदर्सित चलचित्र छेस्को पनि भयो पाइरेसिको सिकार !

भर्खरै प्रदर्सित चलचित्र छेस्को पनि भयो पाइरेसिको सिकार !
जेष्ठ २७, बिपीन शर्मा आचार्य नेपालमा चलचित्र पाइरेसी भएको खबर दिनानुदिन बढ्दै जान थालेको छ । चलचित्र पाइरेसी हुनु चलचित्र उद्योग संगसगै चलचित्र दर्शकका लागि पनि सुखद होइन । श्रष्टा,सर्जक मारमा परेपछी श्रीजना पनि आँफै मुर्झाउन अबश्य थाल्नेछ । नेपालमा धमाधम पाइरेसीको शिकारमा चलचित्रहरु पर्दै जान थालेका छन । अब त पाइरेसीको शिकार भएका चलचित्रको गिन्ती निकाल्ने हो भने पनि केही समय ...

सालैजो पछि रोईलामा नचाउँदै आए पंगेनी

मोहन बस्याल, युएई । बैदेशिक रोजगारीका शिलशिलामा युएईमा रहदै आएका लोक गायक गोपी कृष्ण पंगेनीले प्रबासबाटै नयाँ गिती कोशेली ल्याएका छन् । अघिल्लो बर्ष प्रवासी नेपालीका कथा समेटिएको सालैजो भाका ल्याएका पंगेनीले यस बर्ष नाँचु नाँचु पार्ने रोईला भाका लिएर दर्शक स्रोता माझ आएका छन् । स्थायी घर स्याङजा भएका पंगेनीले चर्चित गितकार, शब्द संकलन तथा संगितकार एक नारायण भण्डारीको लय शब्दमा...

चलचित्र पत्रकारिता दिवसमा चितवन शाखाबाट पत्रकार र अभिनेतालाई सम्मान

चलचित्र पत्रकारिता दिवसमा चितवन शाखाबाट पत्रकार र अभिनेतालाई सम्मान
चितवन, २०७३ ज्येष्ठ ४, मंगलवार चलचित्र पत्रकार संघ चितवन शाखाले यही जेठ ७ गते परेको चलचित्र पत्रकारिता दिवसमा शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रम गर्ने भएको छ । संघले लामो समय मोफसलमा रहेर सक्रियरुपमा रंग पत्रकारिता गर्दे आईरहेका बिमल खतिवडा र आफनो ज्वोलन्त अभिनयका कारण चितवनको नाम चम्काएका अभिनेता सरोज खनाललाई सम्मान गर्ने भएको छ । संघले खतिवडालाई नगद दस हजार एक सय एक रुप...

अभिभावक ले नै बाटो बिराए पछि के होला ?

अभिभावक ले नै बाटो बिराए पछि के होला ?
यो समाज पनि कस्तो अचम्मको छ । युवती देखे पछि मानिसले आफ्नो कर्तव्य अनि घरबार बिर्सन्छ , आफ्नो परिवार बिर्सन्छ, अनि भित्र्याउछ अर्कि श्रीमती । यहि परिवेश को सेरोफेरोमा कथा बुनिएको सर्ट मुवि रिलिज गरिएको छ सेक्सी हसबेन्ड । एन.एच.एस.को प्रस्तुति मा शंकर अधिकारी घायलको लेखन र निर्देशन , सुरेस गुरुङको छायांकन , युबराज खत्री को सम्पादन रहेको सेक्सी हसबेन्डमा युबराज खत्री, शान्ती इज...

भ्यालेन्टाइन डे मा नित्याशिबाको दिल चोरी लैजाउ

भ्यालेन्टाइन डे मा नित्याशिबाको  दिल चोरी लैजाउ
भ्यालेन्टाइनको अबसर पारेर एक गित तयार गरिएको छ, दिल चोरी लैजाउ ए प्रीयतम नित्याशिबा र शम्भु रैका को आवाज शंकर अधिकारी घायलको गित/ संगीत रहेको उक्त गितलाइ अलि फरक ढ्ङको म्युजिक भिडियो बनाइएको छ विशाल रेग्मी र दिक्छा रैला को अभिनय रहेको उक्त भिडियो लाई रामेस्वर हुमागाइ ले खिचेका हुन सुरेस गुरुङको नृत्य ,युबराज खत्री को समपादन र शंकर अधिकारी घायलको निर्देशन रहेको छ एन.एच.एस.मिडि...

मायामा पागल बने पछि के हुन्छ ?

मायामा पागल बने पछि के हुन्छ ?
NHS media प्रस्तुत गर्दछ नेपाली कथानक चलचित्र म्याड गर्ल अर्थात पागल केटि  | जस्लाइ माया गर्यो अनि बिश्वास गर्यो उसैले साथ छोडे पछि आफ्नो सर्बस्व हरेर अरुकै हात थामे पछि एक नारी मन कसरी बिचलित हुन्छ र उ कसरी मायामा पागल बन्दै आफै लाई सिध्याउन सक्छे यहि सेरोफेरोमा मयाड गर्ल अर्थात पागल केटि  को कथा घुमेको छ रामेस्वर हुमागाइको छायांकन युबराज खत्री को सम्पादन र शंकर अधिकारी घाय...

जयल इन्टरटेन्मेन्ट को नयाँ भिडियो सार्वजनिक

जयल इन्टरटेन्मेन्ट  को नयाँ भिडियो सार्वजनिक
दुबई, लामो समय देखि युएईमा म्युजिक भिडियो निर्देशन, छायांकन को काम गर्दै आएको जयल इन्टरटेन्मेन्ट ले फेरी अर्को भिडियो सामाजिक संजाल र युतुबमा सार्वजनिक गरेको छ l नेपालको इमेज च्यानल, च्यानल नेपाल, टिवी टुडे लगायतका विभिन्न टिवीहरुमा बिगत दुइ हप्ता देखि बज्दै आइरहेको छ भने अब सो गीत युतुबमा पनि सार्वजनिक गरेको भिडियोका नायक ज्ञान लामा ले जानकारी दिनु भएको छ l भिडियोमा युएईको रम...

सकियो ‘सिंहदरबार’

सकियो ‘सिंहदरबार’
काठमाडौं- असल शासन र उत्तरदायी सरकारको अवधारणा प्रस्तुत गर्ने टेलिभिजन सिरियल 'सिहदरबार'को प्रसारण सकिएको छ। आइतबार अन्तिम भाग प्रसारण भएसँगै सिरियलको समापन भएको हो। कात्तिक २९ बाट नेपाल टेलिभिजनबाट प्रसारण सुरु भएको सिरियल एक महिला प्रधानमन्त्रीले जनताका लागि गर्ने राजनीति कस्तो हुनुपर्छ भन्ने अवधारणामा तयार गरिएको थियो। अभिनेत्री गौरी मल्लले महिला प्रधानमन्त्रीको भूमिका निर्व...

सर्वनाममा मान्छे पोल्ने भट्टी

सर्वनाममा मान्छे पोल्ने भट्टी
काठमाडौं-भट्टी भन्ने बित्तिकै मानसपटलमा नकारात्मक चित्रको प्रतिविम्वित गर्दछ। भट्टी शब्दको विम्वात्मक प्रयोग गरिएको नाटक 'मान्छे पोल्ने भट्टी'ले भने नकारात्मक अर्थ प्रष्ट्याउछ । सुन्दा अनौठो लाग्ने शब्द अनुसार नाटक 'मान्छे पोल्ने भट्टी' विना भट्टीलाई प्रट्याउने नाटक हो। समाजलाई भट्टीको रुपमा विम्वीत गरिएको नाटकमा मानिस अनेकन प्रकारले समाज रुपी भट्टीमा पोलीरहन्छन् भन्ने नाटकको म...