रत्ननगरमा प्रतियाेगितात्मक अर्पण तीज उत्सव हुने 

रत्ननगरमा प्रतियाेगितात्मक अर्पण तीज उत्सव हुने 
रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा यही भदाै २१ गते तीजकाे दिन प्रतियाेगितात्मक अर्पण तीज उत्सव हुने भएकाे छ ।  रेडियो अर्पण १०४.५ मेगाहर्जको आयोजना तथा अर्पण बचत तथा ऋण सहकारी संस्था लि.को सह-आयोजनामा सेभ सुपरमार्केटको प्राङ्गणमा "शेभ अर्पण तीज उत्सब २०८१ हुने भएकाे हाे । आयाेजकले बुधवार पत्रकार सम्मेलनकाे आयाेजना गरि तीज उत्सवकाे उद्देश्य र तयारीका बारेमा जानकारी दिएकाे ...

सौराहा लेडिज जेसीजको सप्ताह : विपन्नलाई छात्राबृत्ती, गर्भवतीलाई अण्डा

सौराहा लेडिज जेसीजको सप्ताह : विपन्नलाई छात्राबृत्ती, गर्भवतीलाई अण्डा
सौराहा । सौराहा लेडिज जेसीजले समाज केन्द्रीत कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाएको छ । यही भदौ १२ गते सुरु भएको सप्ताह अन्तर्गत विपन्न विद्यार्थीलाई छात्राबृत्ती देखि गर्भवती महिलालाई पोष्टिक आहार वितरण लगायतका सामाजिक काम गरी सप्ताह मनाइएको सौराहा लेडिज जेसीज बर्ष २०२४÷२५ की अध्यक्ष सुनिता पौडेल घिमिरेले जानकारी दिइन् । झुवानी माविको दृष्टिविहीन इकाइमा रहेका २९ जना बालब...

अर्पणमा रक्तदान कार्यक्रम सम्पन्न

अर्पणमा रक्तदान कार्यक्रम सम्पन्न
रत्ननगर । अर्पण बचत तथा ऋण सहकारी संस्था लि. एवं रेडियो अर्पणको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पूर्वी चितवनको रत्ननगरमा आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । अर्पण बचत तथा ऋण सहकारी संस्था लिको कारोबार सुरु गरेको १५ बर्ष पुगेको अबसरमा अर्पण बचत र रेडियो अर्पणको सयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ९ जना महिला सहित ३...

चित्रसेन बाबा मन्दिरमा साउन १ गतेबाट सन्ध्या आरती र महायज्ञ हुँदै

चित्रसेन बाबा मन्दिरमा साउन १ गतेबाट सन्ध्या आरती र महायज्ञ हुँदै
रत्ननगर । साैराहाकाे निकटमा रहेकाे चित्रसेन बाबा मन्दिरमा साउन १ गतेबाट सन्ध्या आरती र शिवपुराण महायज्ञ सुरु हुँदैछ । चित्रसेन बाबा मन्दिर आरती व्यवस्थापन समिति र चित्रसेन बाबा मन्दिर व्यवस्थापन समितिकाे सयुक्त आयाेजनामा सन्ध्या आरतीकाे शुभारम्भ तथा महायज्ञ आयाेजना गरिएकाे हाे । धार्मिक पर्यटनकाे विकासकाे लागि मन्दिरमा सुरु गर्न लागिएका सन्ध्या आरतीकाे निरन्तरताकाे लागि आर्थि...

रत्ननगर उवासंघद्वारा प्रजिअ यादबलाई स्वागत

रत्ननगर उवासंघद्वारा प्रजिअ यादबलाई स्वागत
रवी रोषी, रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार प्रमुख जिल्ला अधिकारी इन्ज्द्रदेब यादबलाई स्वागत तथा व्यवसायिक सुरक्षाका विषयमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले भारतबाट अबैध रुपमा भित्र्निे कृषि तथा पशुजन्य उत्पादनका कारण नेपाली उत्पादनले बजार पाउन नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी यादबलाई ध्यानर्कष...

राप्तीबाट समाजबादीका दुई नेता एमालेमा प्रवेश

राप्तीबाट समाजबादीका दुई नेता एमालेमा प्रवेश
रत्ननगर । चितवनकाे राप्ती नगरपालिकाबाट एकीकृत समाजबादीका दुई जना नगर स्तरीय नेता एमालेमा प्रवेश गरेका छन् । बागमती प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री जगन्नाथ थपलियाकाे स्वागतका लागि आयाेजित कार्यक्रममा एकीकृत समाजबादीकाे प्रतिनिधित्व गरि टाेल विकास संस्थाकाे नेतृत्व गरिरहेका मन्जु तामाङ र कमल माेहन सिलवाल एमालेमा प्रवेश गरेका हुन् । तामाङ कन्चन बस्ती टाेल विकास संस...

रत्ननगर नगरपालिकाको वार्षिक बजेट तथा तीन विधेयक सर्वसम्मत पारित

रत्ननगर नगरपालिकाको वार्षिक बजेट तथा तीन विधेयक सर्वसम्मत पारित
रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८१/ ०८२ को लागि विनियोजन गरिएको अनुमानित बजेट सर्वसम्मत पारित भएको छ । रत्ननगर नगरपालिकाले पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास तथा सुशासन प्रवर्द्धनलाई जोड दिँदै आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब ४३ करोड ५३ लाख २० हजारको बजेट सार्वजनिक गरेको थियो । नगरको १५औँ नगरसभामा उपप्रमुख यादवप्रसाद पाठकले प्रस्तु...

जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
रत्ननगर (चितवन), १५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताउनुभएको छ । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्र...

आयुर्वेद चिकित्सालयकाे प्रगति समीक्षा : स्वास्थ्यकर्मीलाई सम्मान

आयुर्वेद चिकित्सालयकाे प्रगति समीक्षा : स्वास्थ्यकर्मीलाई सम्मान
रत्ननगर । चितवनकाे रत्ननगरमा रहेकाे आयुर्वेद तथा बैकल्पिक चिकित्सालयले सेवा प्रवाहकाे लागि गरेकाे काम र त्यसकाे प्रगति समीक्षा गरिएकाे छ । चिकित्सालयकाे जिल्ला स्थित कार्यालय र त्यस मातहतका औषधालयले आर्थिक बर्ष२०८०/८१ मा गरेका कामकाे समीक्षा गरिएकाे हाे । जिल्ला समन्वय समितिका सभापति नारायण प्रसाद अधिकारी प्रमुख अथिति रहेकाे साे कार्यक्रममा वीरेन्द्रनगर आयुर्वेद औषधालयका प्रम...

रत्ननगर नगरपालिकाको नीति तथा कार्यक्रम पारित

रत्ननगर नगरपालिकाको नीति तथा कार्यक्रम पारित
एक अर्ब ४३ करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन रत्ननगर । रत्ननगर नगरपालिकाको आथिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । नगरप्रमुख प्रलाद सापकोटाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रमको समीक्षा गर्दै फोहोरमैला व्यवस्थापन, बजार सरसफाइ तथा सौन्दर्यकरणमा परिवर्तन भएको बताए । नगर गौरवको आयोजनाका रुपमा कृष्णसार व्यवस्थापन निर्माण सम्पन्न, रत्ननगर हरियाली पा...