दोस्रो मेयर कप व्याडमिन्टन : सी लेभलको जिल्ला स्तरीय खेल असोज १८ र १९ गते हुने

दोस्रो मेयर कप व्याडमिन्टन : सी लेभलको जिल्ला स्तरीय खेल असोज १८ र १९ गते हुने
रत्ननगर । रत्ननगर वडा नं ३ शान्तिचोक स्थित पूर्वी चितवन स्पोसर्ट क्लवले आयोजना गरेको दोस्रो मेयर कप तथा चौँथो व्याडमिन्टन प्रतियोगिता अन्तर्गत सी लेभलको जिल्ला स्तरीय खेल असोज १८ र १९ गते हुने भएको छ । राष्ट्रिय स्तरको अन्य छ विधाका खेल भने तोकिएकै मिति असोज १ गतेबाट सुरु हुने खेल संयोजक केबल न्यौपानेले जानकारी दिए । सी लेभलको जिल्ला स्तरीय प्रतियोगिता यही भदौं २९ र ३० गते...

रत्ननगर-१५ द्वारा नेपाली राष्ट्रिय पोषाक वितरण

रत्ननगर-१५ द्वारा नेपाली राष्ट्रिय पोषाक वितरण
रत्ननगर, भदौ २८ । रत्ननगर नगरपालिका वडा नं. १५ ले भजन समूहलाई नेपाली राष्ट्रिय पोषाक वितरण गरेकोछ । धर्म, कला, संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले शुक्रवार गोरखकाली भजन समूहका ३० जनालाई पोषाक वितरण गरिएको हो । पुरुषलाई दौरासुरुवाल, जरीकोट, ढाकाटोपी र महिलाहरुलाई साडी, ब्लाउन र पछ्यौरा वितरण गरिएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष आसिक तामाङले धर्म, आस्था, संस्कृति, संस्...

रत्ननगरमा भोलीदेखि वडालिग फुटबल प्रतियोगिता सुरु हुँदै

रत्ननगरमा भोलीदेखि वडालिग फुटबल प्रतियोगिता सुरु हुँदै
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा भोली शुक्रबारदेखि दोस्रो वडा लिग फुटबल प्रतिगोगिता सुरु हुँदै छ । रत्ननगर नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समितिको समन्वयमा रत्ननगर वडा नं ८ स्थित बाघमारा खेल मैदानमा प्रतियोगिता हुने छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र भोली मेयर प्रलाद सापकोटाले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्ने खेलकुद विकास समितिका संयोजक तथा वडा नं ...

पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन

पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा ३५ जना महिला सहित ११५ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष नवराज तिमिल्सिनाले जानकारी दिए । अध्यक्ष तिमिल्सिनाले सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै बार्षिकोत्सवको अबसर पारेर रक्तदान...

दोस्रो मेयर कप व्याडमिन्टन : जिल्ला स्तरीय दसैं पछि हुने, अन्य खेला यथाबत

दोस्रो मेयर कप व्याडमिन्टन : जिल्ला स्तरीय दसैं पछि हुने, अन्य खेला यथाबत
रत्ननगर । रत्ननगर वडा नं ३ शान्तिचोक स्थित पूर्वी चितवन स्पोसर्ट क्लवले आयोजना गरेको दोस्रो मेयर कप तथा चौँथो व्याडमिन्टन प्रतियोगिता अन्तर्गत सी लेभलको जिल्ला स्तरीय खेल दसै र तिहारको बीचमा गर्ने गरी सारिएको छ । राष्ट्रिय स्तरको अन्य छ विधाका खेल भने तोकिएकै मिति असोज १ गतेबाट सुरु हुने खेल संयोजक केबल न्यौपानेले जानकारी दिए । सी लेभलको जिल्ला स्तरीय प्रतियोगिता यही भदौं २९...

सौराहा बचतको साधारण सभा : तीन प्रतिवेदन पारित

सौराहा बचतको साधारण सभा : तीन प्रतिवेदन पारित
रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष गंगा गिरीले भावि योजना तथा संस्थाका सचिव पूर्णप्रसाद रिजालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष छुना रेग्मीले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक विनोद खनालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन ...

रत्ननगरमा दोस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने, प्रथमलाई १ लाख ११ हजार १११

रत्ननगरमा दोस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने, प्रथमलाई १ लाख ११ हजार १११
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा असोज १ गतेदेखि दोसो मेयर कप तथा चौँथो व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पूर्वी चितवन स्पोसर्ट क्लवको आयोजना रत्ननगर वडा नं ३ शान्तिचोक स्थित कर्भडहलमा सो प्रतियोगिता हुने भएको हो । आयोजक क्लवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । राष्ट्रिय स्तरको सो प्रतियोगिता विभिन्न ...

रत्ननगरका ज्येष्ठ नागरिकलाई कानुनी सचेतना

रत्ननगरका ज्येष्ठ नागरिकलाई कानुनी सचेतना
रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका भित्र रहेका ज्येष्ठ नागरिकलाई अधिकारका बारेमा जानकारी गराउने उद्देश्यले कानुनी सचेतना कार्यक्रम गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको सो कार्यक्रमको उद्घाटन सो नगरपालिकाका उपमेयर यादब प्रसाद पाठकले गरेका गिए । नगरभित्रका ८० जना ज्येष्ठ नागरिकको सहभागिता रहेको उक्त कार्यक्रममा संजिब पौडेलले ज्येष्ठ नाग...

नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेशको मेची महाकाली अवलोकन भ्रमण सम्पन्न

नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेशको मेची महाकाली अवलोकन भ्रमण सम्पन्न
नेपाल डेरी एसोसिएसन २०५५ सालमा विधिवत रुपमा दर्ता भई दुग्ध उद्योगीहरुको हक हितमा काम गर्दै आईरहेको संस्था हो। २६औं वर्षमा प्रवेश गरिरहँदा एसोसिएसनले सात प्रदेश र २३ वटा जिल्लामा आफ्नो संगठन बिस्तार भएको छ । विभिन्न उतारचढावको सामना गर्दै पालिका, जिल्ला, क्षेत्रिय कार्यालय लगायत सातै प्रदेशमा आफ्नो संगठन विस्तार गर्दै आज देशभर करिव ३२० दुग्ध उद्योगीहरु यस छाता संगठनको सदस्य बने...

नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले मनायो छोनाम (न्वागी) पर्व

नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले मनायो छोनाम (न्वागी) पर्व
रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले सामूहिक रूपमा छोनाम (न्वागी) पर्व मनाएको हो । कालिका नगरपालिका वडा नं. ९ शक्तिखोर स्थित बगर बजारमा भेला भई नाचग...