रत्ननगरको राजमार्गवरपर बृहत् सरसफाइ कार्यक्रम
रत्ननगर । ‘सुन्दर, स्वच्छ र सफा नगर : हाम्रो रत्ननगर’ भन्ने मूल नाराका साथ पूर्वी चितवन स्पोट्र्स क्लब रत्ननगर–३ र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा बृहत् सरसफाइ कार्यक्रम गरिएको छ ।
पूर्वी चितवन स्पोट्र्स क्लबका अध्यक्ष सुरज न्यौपानेको अध्यक्षता एवम् रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रम क्लबका संरक्षक केवल न्यौपानेको संयोजक...









