ब्वाँसोसम्बन्धि रोचक कुरा, जुन तपाईंलाई थाहा नहुन सक्छ

ब्वाँसोसम्बन्धि रोचक कुरा, जुन तपाईंलाई थाहा नहुन सक्छ
ब्वाँसो, अन्टार्क्टिका र दक्षिण अमेरिका बाहेक विश्वका धेरै देशहरुमा पाइने जंगली जनावर । दक्षिण एसियामा नेपाल, भारत, भुटान र पाकिस्तानमा पाइने गरेको बताइन्छ । नेपालमाँ विशेषगरी हिमाली क्षेत्रमा पाइने ब्वाँसोका प्रजाति हेरेर यसको जिउको नाप र तौल घटि बढि हुने ब्वाँसो संरक्षणका लागि केहि बर्षयता काम गरिरहेको फ्रेन्ड्स अफ नेचरका प्रतिनिधिहरु बताउँछन् । फ्रेन्ड्स अफ नेचार्का प्रतिन...