कोरोना भाइरसबाट दुई हजार १२ जनाको मृत्यु, १२ हजार चिन्ताजनक, ७५ हजार बढी संक्रमित
उहान- कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा बुधबार एकै दिनमा १०० बढी व्यक्तिको मृत्यु भएको छ ।
यस भाइरसको कारण चीनभर २ हजार १२ जना सङ्क्रमितको मृत्यु भएको समाचारमा जनाइएको छ । सङ्क्रमितहरुको यो सङ्ख्या चीनको ३९ प्रान्तमा फैलिएको बताइएको छ ।
गत डिसेम्बरबाट सुरु भएको यस कोरोना भाइरसको सङ्क्रमणको कारण हुबेई प्रान्तमा मात्र ५८ हजार ४८५ जनालाई कोरानाभाइरस सङ्क्रमण भएक...









