कोभिड–१९ को संवेदनशीलताबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस [कोभिड–१९] सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ ।
नेपाली काँग्रेसका सांसद गगन थापाले प्रस्तुत गरेको सो प्रस्तावमा सांसद सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र डा नारायण खड...









