जनशक्ति अभावमा काम गर्नै सकिएन : मुख्यमन्त्री पौडेल
हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो परिरहेको बताएका छन् ।
प्रदेश लोकसेवा आयोग वाग्मती प्रदेशद्वारा अयोजित ‘अन्तर प्रदेश लोकसेवा आयोग’ सम्बन्धी कार्याशालालाई सम्बोधन गर्दै उनले संघीय सरकारले निजामती सेवा ऐन नबनाउँदा प्रदेशलाई कार्यसम्पादनमा समस्या परेको बताए ।
मुख्यमन्त्री पौडेलले सबै प्रदेशले छ...









