बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ
नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्षीय एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विषासयका कुमबहादुर गुरुङ रहेका छन् । गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङक...

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छ : प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छ : प्रचण्ड
परासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीद्वारा आज परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छ, मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेकोे छ, यसलाई अझै तीव्रता दिन आवश्यक छ, नेकपा नेतृत...

मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु, नौ जना बिरामी

मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु, नौ जना बिरामी
बैतडी । मरेको कुखुराको मासु खाँदा आज एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौँका १५ वर्षीया पुष्पा पार्की रहेकी छन् । मासु खाँदा एउटै परिवारका नौ जना बिरामी भएका छन् । शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेका स्थानीयवासी केशव पन्तले जानकारी दिए । मासु खाएपछि बान्ता हुने, झाडापखाला लगायतका लक्षण दे...

‘अधिकारको रक्षा गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक’

‘अधिकारको रक्षा गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक’
विराटनगर । ‘समृद्ध नेपाल र सुखी नेपाली’को निम्ति मानव अधिकार पूर्णरुपमा संरक्षण हुनुपर्ने धारणा आज यहाँ आयोजित कार्यक्रमका सहभागीहरुले राखेका छन् । राष्ट्रिय मानव अधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षामा नेपालबाट प्रस्तुत हुने मानव अधिकार क्षेत्रका विभिन्न बुँदाबारे छलफल गर्न आयोजित कार्यक्रममा वक्ताहरुले सो धारणा राखेका हुन् । संयुक्त राष्ट्रसंघको स्थापनापछि मानव अधि...

हात्ती धपाउन लगाइएको करेन्ट लागेर झापामा ४० जनाको मृत्यु

हात्ती धपाउन लगाइएको करेन्ट लागेर झापामा ४० जनाको मृत्यु
झापा । गत कात्तिक १६ गते हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर झापामा दुई जनाको एकै साथ मृत्यु भयो । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ निवासी १८ वर्षीय अनिष राई र उनकै मामा भोजपुर निवासी ३५ वर्षीय मणिराम राई रहेका छन् । उनीहरुलाई वुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर करेन्ट लागेको थियो । त्यस्तै हिजो मङ्सिर १ गते आइतबार पनि मेचीनगर–९...

अनावश्यक मुआब्जा माग्ने प्रवृत्तिले विकासमा ढिलाइ : प्रधानमन्त्री

अनावश्यक मुआब्जा माग्ने प्रवृत्तिले विकासमा ढिलाइ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलनप्रति गुनासो व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भने, “आफ्नो जग्गा वा सम्पत्ति बिक्री गर्दा राज्यलाई कम राजश्व तिर्न परोस् भन्ने मान्यता राख्ने, तर सरकारसँग लिन परे भने असाध्यै धेरै माग्ने प्रवृत्ति हावी भयो । यस्तो प्रवृत्तिले विकास निर्माणको काममा ढिलाइ हुने गरेको छ ।” ...

सरकारले सीमा सुरक्षाको जिम्मेवारी पूरा गर्छ : पूर्वप्रधानमन्त्री खनाल

सरकारले सीमा सुरक्षाको जिम्मेवारी पूरा गर्छ : पूर्वप्रधानमन्त्री खनाल
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताएका छन् । चाँगुनारायणमा चुनावी कार्यक्रम सम्बोधन गर्दै उनले जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपाको सरकारलाई दिएकाले त्यो जिम्मेवारी ऐतिहासिक रूपमा पूरा गर्ने बताए । उनले २१औँ शताब्दीको दोस्रो दश...

निर्मला हत्या प्रकरण : किटानी जाहेरीबारे प्रजिअको ध्यानाकर्षण

निर्मला हत्या प्रकरण : किटानी जाहेरीबारे प्रजिअको ध्यानाकर्षण
कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका– २ की १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा किटानी जाहेरी दिएको दुई महिना बिति सक्दासमेत सुनवाइ हुन नसकेपछि आज प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको छ । निर्मलाकी आमा दुर्गादेवी पन्तसहितको अधिकारर्मीको टोलीले प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई भेटेर किटानी जाहेरीबारे ध्यानाकर्षण गराएको हो । निर्मलाकी आ...

शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको भूमिका महत्वपूर्ण : महानिरीक्षक खनाल

शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको भूमिका महत्वपूर्ण : महानिरीक्षक खनाल
काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पूर्वप्रहरीले आफ्नो ज्ञान, सीप, कला र कौशललाई प्रयोग गर्दै शान्ति सुरक्षामा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न आग्रह गरेका छन् । काठमाडौँको धापासीस्थित नेपाल पूर्वप्रहरी संगठनको २८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको योगदान महत्वपूर्ण हुने उल्लेख गरे । पूर्वप्रहरी कर्मचारीको हकह...

प्रहरीचौकीबाट भाग्ने क्रममा सैनिक जवानको मृत्यु

प्रहरीचौकीबाट भाग्ने क्रममा सैनिक जवानको मृत्यु
चितवन । इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित अस्थायी प्रहरी चौकीको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए । कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्...