दैनिक सात जनाले गुमाउँछन् नेपालमा अकालमै ज्यान
नारायण ढुङ्गाना
काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडरेझिल्केस्थित भित्री सडकमा सिपाटारबाट काठमाडौँ आउँदै गरेको बा२ख २७१५ नंको यात्रुबाहक बस गत असोज २४ गते दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाए । त्यसको एक महिना नपुग्दै सिन्धुपाल्चोककै चौतारा साँगाचोकगढी नगरपालिका–९ मा ६७ यात्रु बोकेर दोलखाबाट काठमाडौँ आउँदै गरेको बा२ख ७२४५ नंको बस अनियन्त्रित भई सुकुटे नजिक स...









