घाइतेको उपचारमा कमी हुन नदिन सभापति देउवाको आग्रह

घाइतेको उपचारमा कमी हुन नदिन सभापति देउवाको आग्रह
काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले सोमबार बिहान धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर उपचारमा आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने बताउँदै नआत्तिन आग्रह गरे । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले अस्पतालका चिकित्सकलाई सम...

अन्ततः प्ररीले पक्राउ गर्याे ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नेलाई

अन्ततः प्ररीले पक्राउ गर्याे ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नेलाई
चितवन : चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चितवनका अबिरल पोखरेललाई पक्राउ गरेको हो । पोखरेलसँगै अर्का एक जना पनि पक्राउ परेका छन् । पक्राउ परेकाबारे प्रेस नोट जारी गरेर जानकारी दिइने चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए। आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्ने शाहीमाथि आक्रमण भएपछि आक्रमणकारी पक्राउ गर्न नसकिएको भन्दै प्रहरी...

मेडिकल कलेजले बढी शुल्क लिए ठगी मुद्दा चलाइने

मेडिकल कलेजले बढी शुल्क लिए ठगी मुद्दा चलाइने
काठमाडौँ । तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजविरुद्ध किटानी उजुरी परेमा ठगी मुद्दामा कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगले तदारुकता देखाएको छ । विभिन्न मेडिकल कलेजले बढी शुल्क लिएको आवाज उठिरहेको र कतिपय मेडिकल कलेजले आफूखुशी शुल्क लिन नपाए एमबिबिएसको भर्ना नलिने धम्की दिइरहेका बेला मन्त्रालयले र आयोगले आज सम्बन्धित पीडित पक्षलाई कि...

मेलम्चीको सुकुटे दुर्घटनाका मृतक १६ मध्ये पाँचको सनाखत

मेलम्चीको सुकुटे दुर्घटनाका मृतक १६ मध्ये पाँचको सनाखत
मेलम्ची । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ मध्ये पाँचको सनाखत भएको छ । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक १५ मध्ये नौ महिला, एक बालिका, दुई पुरुष र तीन बालक छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब...

सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्छ : सभापति देउवा

सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्ने बताएका छन् । प्रजातन्त्र सेनानी नेपाली कांग्रेसका नेता स्वर्गीय गोर्वद्धन शर्मा पोखरेलको आत्मवृतान्त ‘मेरो जीवन यात्रा’ पुस्तकको आज दमौलीमा लोकार्पण गर्दै उनले प्रतिपक्ष वैकल्पिक सरकार भएकाले सरकारले प्रतिपक्षलाई साथमा लिएर काम गर्नुपर्नेमा जोड दिए । सरकारले राम्रो काम गरे प्र...

सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउँछ : उपप्रधानमन्त्री पोखरेल

सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउँछ : उपप्रधानमन्त्री पोखरेल
काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएका छन् । धुम्बाराहीमा धन्वन्तरी पार्कको आज उद्घाटन गर्दै उनले अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गामा बगैँचा, खुला ठाउँ र मनोरञ्जन स्थल बनाइने बताए । उनले सार्वजनिक सम्पत्ति जनताको भएकाले संरक्षणमा जनता जुट्नुपर्नेसमेत बताए । “स्थानीय तह र जनता मिलेर अतिक्रमण ग...

नेपाल–यूएईबीच श्रम समझदारी कार्यान्वयन गर्न संयुक्त बैठक

नेपाल–यूएईबीच श्रम समझदारी कार्यान्वयन गर्न संयुक्त बैठक
काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक यही आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ । दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्नेलगायतका प्राविधिक विष...

छठ पर्वको आज तश्रो दिन निराहार व्रत बसी मनाईदै, रत्ननगरमा बिशेष छठ पुजाको आयोजना

छठ पर्वको आज तश्रो दिन निराहार व्रत बसी मनाईदै, रत्ननगरमा बिशेष छठ पुजाको आयोजना
महेश पाण्डे चितवन । छठ पर्वको तेश्रो दिन आज निराहार ब्रत बसी मनाईदै छ । आजको दिन छठ पर्वको मुख्य दिन पनि रहेको छ । छठको पूजा सामग्री जलाशयमा लगेर अस्ताउँदो सूर्य र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिईने गरिन्छ । छठ पर्वको पहिलो दिन ब्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन बिहान उँदाउँदो ...

घर जग्गाको भाउ ह्वात्तै घट्दै: पुरानै अवस्थामा फर्किन सक्ने प्रवल संभावना

घर जग्गाको भाउ ह्वात्तै घट्दै: पुरानै अवस्थामा फर्किन सक्ने प्रवल संभावना
काठमाडौं । घर जग्गाको भाउ ह्वात्तै घट्ने अवस्था देखिएको छ । ऋणमा लगाम लागेपछि घरजग्गा व्यवसायमा कारोबार घटेको छ । केही वर्षयता मूल्य भने स्थिर थियो । तर अब बिक्रि बितरणनै हुन छोडे पछि र कित्ता काटमा पनि समस्या भएपछि जग्गाको मुल्यमा गिरावट आउने निश्चित भएको हो । बैंक तथा वित्तीय संस्थाको ऋणको साँवाब्याज भुक्तानीमा घरजग्गा व्यवसायी दबाब झेलिरहेका छन्। उनीहरू बजार उठ्ने आसमा एउटा ...

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै चाउमिन उत्पादक, कारर्वाही गर्छौ–अनुगमन तथा नगर उप–प्रमुख बिमला दुवाडी

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै चाउमिन उत्पादक, कारर्वाही गर्छौ–अनुगमन तथा नगर उप–प्रमुख बिमला दुवाडी
महेश पाण्डे चितवन । चाउमिन उत्पादकहरुले उपभोक्तहरुको स्वास्थ्यमा खेलवाड गर्ने गरेको पार्ईएको छ । जिब्रोको स्वादका कारणले गर्दा अहिले मानीसको दैनिक उपभोग्य बस्तुनै चाउमिन र मम बनि सकेको छ । तर यसैको फाईदा उठाउदै चाउमिन उत्पादक कम्पनिले उत्पादन मिति र समाप्ती मिति समेत नराखी मात्र ब्यापारीक फाईदाकालागि चाउमिन उत्पादन गरि बिक्रि बितरण गरिरहेको पाईएको हो । हामीले बजारमा चाउमिन भने...