रत्ननगर महोत्सवको तयारी तीब्र: कृषि र पर्यटनलाई प्राथमिकता

रत्ननगर महोत्सवको तयारी तीब्र: कृषि र पर्यटनलाई प्राथमिकता
रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सव २०८० को तयारी तीब्र पारिएको छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवमा यस बर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको १२औं संस्करण पौष २६ गते उद्घाटन भएर माघ ८ गते सम्म चल्ने छ । संघले शुक्रबार सौर...

‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को अर्थमन्त्री डा. महतले गरे उद्घाटन

‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को अर्थमन्त्री डा. महतले गरे उद्घाटन
‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को अर्थमन्त्री डा. प्रकाश महतले उद्घाटन गरेका छन् । उद्धघाटन पछि बोल्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन् । मंगलवार चितवनमा आयोजित महोत्सवको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरुले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गईरहेको देखाएको उल्लेख गर्द...

रत्ननगर खानेपानीको साधारण सभा : एक बर्षमा दुई करोड मुनाफा

रत्ननगर खानेपानीको साधारण सभा : एक बर्षमा दुई करोड मुनाफा
रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक बर्षमा पाँच करोड बढी आम्दानी गरेको छ । मंगलबार सम्पन्न १३ औ बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवदन अनुसार आर्थिक बर्ष २०७९÷८० मा सो संस्थाले पाँच करोड ८ लाख २ हजार रूपैया आम्दानी गर्न सफल भएको हो । १९ शीर्षकमा आम्दानी गरेको सो संस्थाले पानी महसुलबाट मात्र ४ करोड ६६ लाख १ हजार रूपैया आम्दानी गरेको हो । ५ ...

अविरल बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न

अविरल बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न
रत्ननगर । रत्ननगर वडा नं २ टाँडी स्थित अविरल बहुउद्देश्यीय सहकारी संस्थाले एक बर्षमा करिब २६ लाख मुनाफा गर्न सफल भएको छ । शनिबार सम्पन्न सो सहकारीको तेस्रो बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष २०७९÷८० मा २५ लाख ७७ हजार मुनाफा भएको उल्लेख छ । एक बर्षमा १ करोड २८ लाख १४ हजार आम्दानी गरेको सो सहकारीले १ करोड २ लाख ३६ हजार खर्च कटाएर २५ लाख ७७ हजार ...

सौराहामा पौष १० गते देखि १४ गते सम्म चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा पौष १० गते देखि १४ गते सम्म चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ । चितवन हात्ती महोत्सवलाई रुपान्तरण गर्दै यहाँका व्यवसायीहरुले पर्यटन महोत्सव गर्न लागेका हुन् । क्षेत्रीय होटल संघ चितवन सौराहाले पर्यटन विकासको लागि पौष १० गते देखि १४ गते सम्म मैनाहाचौरमा सो महोत्सव गर्न लागेको हो । शुक्रबार संघले पत्रकार सम्मेलनको आयोजना गरी चार बर्ष देखि रोक...

टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै
रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको हो । आयोजकले शनिबार विहान पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । प्रतियोगिताको तयारी लगभग पुरा भएको र चितवन सहित मकवानपुर र नवलपरासी गरी तीन जिल्लाका १...

पूर्वी चितवन पत्रकार मञ्चकाे अध्यक्षमा सापकाेटा चयन

पूर्वी चितवन पत्रकार मञ्चकाे अध्यक्षमा सापकाेटा चयन
रत्ननगर । पूर्वी चितवन पत्रकार मञ्चकाे अध्यक्षमा पत्रकार हाेमनाथ सापकाेटा चयन भएका छन् । साेमबार सम्पन्न मञ्चकाे विशेष अधिवेशनले आगामी कार्यकालकाे लागि सापकाेटाकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे । मञ्चकाे उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा महेश पाण्डे, सहसचिवमा निरुता विक र संजय चाैधरी, काेषाध्यक्षमा रामेश्वर रिजाल र सदस्यहरुमा सन्ताेष बस्ताकाेटी, सागर ढुंगाना, राज...

रत्ननगरमा मंसिर १७ गतेबाट दाेस्राे मेयर कप हुँदै

रत्ननगरमा मंसिर १७ गतेबाट दाेस्राे मेयर कप हुँदै
रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा यही मंसिर १७ गतेबाट दाेस्राेे अन्तरपालिका मेयर कप फुटवल प्रतियाेगिता हुने भएकाे छ । रत्ननगर नगरपालिका अन्तर्गतकाे रत्ननगर खेलकुद विकास समितिकाे आयाेजनामा नेपाल माविकाे खेल मैदानमा साे प्रतियाेगिता हुँदैछ । आयाेजकले शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रतियाेगिताकाे तयारी र उद्देश्यका बारेमा जानकारी गराएकाे हाे । जिल्लाका सात पालिका...

टिकौलीचौरमा हुंने रत्ननगर महोत्सवको तयारी सुरु

टिकौलीचौरमा हुंने रत्ननगर महोत्सवको तयारी सुरु
रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आयोजना हुँदै आएको रत्ननगर महोत्सव २०८० को तयारी सुरु गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघले दुई दुई बर्षमा आयोजना गर्दै आएको सो महोत्सवको यस पटक १२औं संस्करण हो । महोत्सव पौष २६ गते देखि माघ ८ गते सम्म सञ्चालन हुने छ । महोत्सवको तयारी स्वरुप स्टलबुकिङ खुल्ला सहित आन्तरिक व्यवस्थापनको काम सुरु गरिएको संघका अध्यक्ष शंकर गिरीले ज...

सौराहामा साउथ एशियन फिल्म फेष्टिवल हुने

सौराहामा साउथ एशियन फिल्म फेष्टिवल हुने
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा अन्तराष्ट्रिय स्तरको फिल्म फेष्टिबल हुने भएको छ । क्याराभान नेपालको आयोजनामा यही मंसिर २९ गते देखि पुस ३ गते सम्म सौराहा साउथ एशियन फिल्म फेष्टिवल हुने भएको हो । चलचित्रको माध्यमबाट सौराहा सहित नेपालको पर्यटनको विकास गर्ने उद्देश्यले फेष्टिबल आयोजना गरिएको हो । फेष्टिबल चित्रसारी पुल नजिक रहेको खालीचौरमा हुने छ । आयोजनकले सोमबार रत्ननग...