लटौलीका चेपाङ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री

लटौलीका चेपाङ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री
रत्ननगर । कालिका नगरपालिका वडा नं ९ राष्ट्रिय आधारभूत विद्यालय लटौलीका चेपाङ विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरिएको छ । सो विद्यालयमा अध्ययन गर्ने १०० जना विद्यार्थीलाई एक बर्षका लागि पुग्ने स्टेशनरी, चप्पल, ट्याकसुट तथा खेलकुदका सामाग्री प्रदान गरिएको हो । रोटरी क्लवले सन २००९ देखि चेपाङ वालावालिकाको शिक्षाको लागि सो विद्यालयमा पूर्वाधार निर्माण देखि श...

रेहान मियाको निर्देशनमा मायाको व्यापार सार्वजनिक

रेहान मियाको निर्देशनमा मायाको व्यापार सार्वजनिक
१२ कार्तिक, रत्ननगर । मोफसलमा रहेर पनि सफल निर्देशकको छवि बनाएका रेहान मियाको निर्देशनमा मायाको व्यापार नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेममा विभिन्न उल्झनमा परि असफल भएको प्रेमीको कथालाई गीतले व्यक्त गरेको छ । गीतको भिडियोमा वरिष्ठ कलाकार लक्ष्मण नेपालले एक गाईनेको अभिनय गरेका छन् भने उक्त भिडियोमा नरेश रेग्मी, कविता सुनाम, ऋषि दवाडी, बिमल पौडेल, आभाष राना र वाल कला...

रत्ननगरमा रोटरी र पत्रकार मैत्रिपूर्ण फुटबल : पत्रकार टोली बिजयी

रत्ननगरमा रोटरी र पत्रकार मैत्रिपूर्ण फुटबल : पत्रकार टोली बिजयी
रत्ननगर , असोज २ । रोटरी क्लब अफ रत्ननगर र पूर्वी चितवनमा क्रियाशिल पत्रकार बीच बिहीबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको छ । बडादसैँ , शुभ दिपावल तथा छठ पर्वको अवसरमा रोटरी क्लब अफ रत्ननगरले आयोजना गरेको प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ । टिकौली चौरमा भएको प्रतियोगितामा ३-१ गोल अन्तरले पत्रकारको टोली विजयी भएको हो । खेलमा पत्रकार टोलीको तर्फबाट रमेश राना म...

रत्ननगर उद्योग बाणिज्य संघको एशोसिएट उपाध्यक्षमा हरि अधिकारी निर्वाचित

रत्ननगर उद्योग बाणिज्य संघको एशोसिएट उपाध्यक्षमा हरि अधिकारी निर्वाचित
रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघको एशोसिएट उपाध्यक्षमा हरि अधिकारी निर्वाचित भएका छन् । २४औँ बार्षिक साधारण सभा तथा दसौं अधिवेशन अन्तर्गत मंगलबार भएको निर्वाचनमा विरञ्जना सापकोटा घिमिरेलाई नौं मतान्तरले पछि पार्दै अधिकारी उपाध्यक्षमा निर्वाचित भएका हुन । कुल खसेको ११२ मत मध्ये अधिकारीले ६० र घिमिरेले ५१ मत प्राप्त गरेकी थिइन् । एक मत मदर भएको थियो । संघको २५ पद मध्ये २...

रत्ननगरमा तीज सांस्कृतिक महोत्सव सुरु

रत्ननगरमा तीज सांस्कृतिक महोत्सव सुरु
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा मंगलबारदेखि रत्ननगर तीज साँस्कृतिक महोत्सव सुरु भएको छ । दी हेल्पिङ युथ क्लव रत्ननगरले हरितालिका तीजको अबसरमा सो महोत्सव आयोजना गरेको हो । महोत्सव सुरु हुनुपूर्व विहान रत्ननगरमा भब्य शोभायात्रा निकालिएको थियो । महोत्सवको बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री कृष्णप्रसाद खनालले उद्घाटन गरेका थिए । संस्कृति संरक्षण तथा जिल्लाको आर्थिक विकासको...

रत्ननगर उद्योग बाणिज्य संघको २४औँ बार्षिक साधारण सभा तथा दसौं अधिवेशन सुरु

रत्ननगर उद्योग बाणिज्य संघको २४औँ बार्षिक साधारण सभा तथा दसौं अधिवेशन सुरु
रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघको २४औँ बार्षिक साधारण सभा तथा दसौं अधिवेशन सोमबार सुरु भएको छ । अधिवेशनको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले उद्घाटन गरेर सुरु गरेका हुन । अधिवेशनले तीन बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनले संघको पदाधिकारी सहित २५ पद निर्वाचनबाट चयन गर्ने छ । दलिय सहमतिका आधारमा २५ पद मध्ये २४ प...

सक्रिय शैक्षिक परामर्श संघ, नेपालको अध्यक्षमा किशोर तिवारी निर्विरोध निर्वाचित

सक्रिय शैक्षिक परामर्श संघ, नेपालको अध्यक्षमा किशोर तिवारी निर्विरोध निर्वाचित
काठमाडौँ । सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (एक्यान) को प्रथम वार्षिक साधारणसभाबाट अध्यक्षमा किशोर तिवारी निर्विरोध निर्वाचित भएका छन् । संघको तदर्थ समिति अध्यक्ष समेत रहेका तिवारी शनिवार काठमाडौँको शंखपार्क स्थित स्मार्ट दरबार व्याङ्क्वेटमा सम्पन्न प्रथम वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । जापान अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान...

सक्रिय शैक्षिक परामर्श संघ, नेपालको प्रथम वार्षीक साधरण सभा शनिबार काठमाडौंमा हुने

सक्रिय शैक्षिक परामर्श संघ, नेपालको प्रथम वार्षीक साधरण सभा शनिबार काठमाडौंमा हुने
काठमाण्डौ । उच्च शिक्षाका लागि जापान जाने नेपाली विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएका परामर्श व्यवशायीहरुको साझा संगठन सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (एक्यान)को प्रथम वार्षीक साधरण सभा शनिवार बिहान ८ बजेदेखि काठमाण्डौ शंखपार्कमा रहेको स्मार्ट दरवारमा हुने भएको छ । संस्थाका तदर्थ समितिका अध्यक्ष तथा साधरण सभाका संयोजक समेत रहेका किशोर तिवारीले शनिब...

“सेभ अर्पण तिज उत्सब–२०८०”सेभ सुपरमार्केटमा हुने, सम्झना र प्रदिपको प्रस्तुती रहने

“सेभ अर्पण तिज उत्सब–२०८०”सेभ सुपरमार्केटमा हुने, सम्झना र प्रदिपको प्रस्तुती रहने
चितवन । सदाको वर्षझै यस वर्ष पनि तिजको दिन अर्थात असोज १ गते रेडियो अर्पण १०४.५ मेगाहर्जको आयोजना तथा अर्पण साकोसको सह आयोजनामा “सेभ अर्पण तिज उत्सब–२०८०” बकुहलरमा रहको सेभ सुपर मार्केटमा हुने भएको छ । हरितालिका तिजमा रत्ननगरमा माइतिको आगनी बन्दै आएको सामुदायिक रेडियो रेडियो अर्पण १०४.५ मेगाहर्जले आयोजना गरेको सो कार्यक्रममालाई सबैले उत्सबको रुपमा लिने गरेकाले पनि यस वर्षपनि ...

नमुना संयुक्त रास्ट्र संघ कार्यक्रम सम्पन्न ।

नमुना संयुक्त रास्ट्र संघ कार्यक्रम सम्पन्न ।
मकवानपुर भदौ १६ नमुना संयुक्त रास्ट्र संघकार्यक्रम सम्पन्न भएको छ । अन्तर विद्यालय स्तरिय " नमुना संयुक्त रास्ट्र संघ " अबधारणा कार्यक्रममा अर्किड स्कुलका विश्वास जोशी युनेस्को सहभागितामा सर्वोत्कृष्ट प्रतिनिधिकारूपमा पुरस्कृत र सम्मानित भएका छ्न । विद्यालय अतिरिक्त क्रियाकलाप विभाग प्रमुख एवम सहजकर्ता प्रतीक्षा श्रेष्ठले जनाएअनुसार नवोदय विद्यालय हेटौंडाद्वारा आयोजित न...