मिलेर संयुक्त सरकार बनाउन प्रचण्ड र माधव नेपालको देउवालाई प्रस्ताव

मिलेर संयुक्त सरकार बनाउन प्रचण्ड र माधव नेपालको देउवालाई प्रस्ताव
काठमाडौं । नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मिलेर संयुक्त सरकार बनाउन आग्रह गरेका छन् । बुधबार दिउँसो प्रचण्ड र नेपालले देउवालाई उनकै निवासमा पुगि सो प्रस्ताव राखेका हुन् । देउवा निवासमा केहि समय चलेको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा छलफल भएको थियो । जसक्रममा प्रचण्ड र नेपालले नेपाली कां...

कांग्रेस सभापति देउवालाई भेट्न नेकपाका अध्यक्षद्धय प्रचण्ड र नेपाल पुगे देउवा निवासमा

कांग्रेस सभापति देउवालाई भेट्न नेकपाका अध्यक्षद्धय प्रचण्ड र नेपाल पुगे देउवा निवासमा
काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवालाई भेट्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल देउवा निवास बुढानिलकण्ठमा पुगेका छन् । कांग्रेस सभापति देउवालाई भेट्न बुधबार दिउँसो प्रचण्ड र मधवकुमार नेपाल बुढानीलकण्ठस्थित उनकै निवासमा पुगेका हुन् । उनीहरुबीचमा सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछिको अवस्थाबारे छलफल भएको बुझिएको छ । द...

कानुन बिपरीत संवैधानिक निकायहरूमा नियुक्ती गरिएको भन्दै रिट लिएर सर्वोच्च पुगे सभामुख

कानुन बिपरीत संवैधानिक निकायहरूमा नियुक्ती गरिएको भन्दै रिट लिएर सर्वोच्च पुगे सभामुख
काठमाडौं । कानुन बिपरीत संवैधानिक निकायहरूमा नियुक्ती गरिएको भएको भन्दै सभामुख अन्नि सापकोटा रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । सरकारले कानुन बिपरित संवैधानीक निकायहरुमा नियुक्ती गरेको भन्दै शुक्रबार बिहानै सापकोटा रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार सहित निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थ...

नारायणहिटी अगाडी नेकपा (ओली समूह) को शक्ति प्रदर्शन आज, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

नारायणहिटी अगाडी नेकपा (ओली समूह) को शक्ति प्रदर्शन आज, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
काठमाडौं । नारायणहिटी अगाडी नेकपा (ओली समूह) ले आज शक्ति प्रदर्शन गर्दैछ जसलाई नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । यसअघि नेकपा (प्रचण्ड–माधव) समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि ओली समूहले पनि आज (शुक्रवार) प्रदर्शनसहित काठमाडौंको नारायणहिटी अगाडि आमसभा गर्न लागेको हो । हालका दिनमा नेकपाका दुवै पक्षका बिचमा आमसभा गर्ने र कसले कती मानीस ज...

नेकपा (प्रचण्ड–नेपाल) पक्षको आमहड्ताल ५ बजेपछि फिर्ता

नेकपा (प्रचण्ड–नेपाल) पक्षको आमहड्ताल ५ बजेपछि फिर्ता
काठमाण्डौं । नेकपा (प्रचण्ड–नेपाल) पक्षको आमहड्ताल बेलुकी ५ बजेपछि फिर्ता भएको छ । अब लामो तथा छोटो दूरीका सबै साधन पूर्ववत् रुपमा सञ्चालन हुने केन्द्रीय पार्टी कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए । प्रतिनिधिसभा विघटपछि प्रचण्ड–नेपाल पक्षले बिभिन्न आन्दोलन गर्दै आएको छ । जस अनुसार बिहिवार १ दिने नेपाल बन्दको आह्वान गरेको हो ।

जनकपुरमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर र अश्रु ग्यास प्रहार

जनकपुरमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर र अश्रु ग्यास प्रहार
जनकपुर । नेकपा (प्रचण्ड–माधव) समुहले गरेको एक दिने बन्दको क्रममा जनकपुरमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । सो झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । नेकपा (प्रचण्ड–माधव) समुहका कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सोहि क्रममा प्रहरी र बन्दकर्ता...

काठमाडौंमा बन्द गराउँदै हिडेकी प्रचण्ड–माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्य सहित अन्य पक्राउ

काठमाडौंमा बन्द गराउँदै हिडेकी प्रचण्ड–माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्य सहित अन्य पक्राउ
काठमाडौँ । काठमाडौंमा बन्द गराउँदै हिडेको भन्दै प्रचण्ड–माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्य सहित नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । आज (बिहिवार) नेकपा प्रचण्ड–माधव पक्षले नेपाल बन्दको आह्वान गरेको छ । जसलाई मध्यनजर गर्दै प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । सोहि क्रममा प्रचण्ड–माधव समुहले कलंकी क्षेत्रको कमान्डर तोकिएकी नेतृ शाक्यलाई प्रहरीले कलंकी क्...

अख्तियारका प्रमुख आयुक्त सहित संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण आज

अख्तियारका प्रमुख आयुक्त सहित संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण आज
काठमाडौं । अख्तियारका प्रमुख आयुक्त सहित संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण कार्यक्रम आज रहेको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार संवैधानिक परिषदको बैठकले गत मंसिर ३० गते सिफारिस गरेका विभिन्न संवैधानिक आयोगका पदाधिकारीकोे आज (बुधबार) राष्ट्रपतिले शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदको सिफारिस अनुसार विभिन्न आयोगका प...

खैरहनी उवासंघमा नेकपाबाट अध्यक्ष पदको उमेदवार ओली भन्छिन:सबै वडामा संघकाे पहिचान बनाउँछाै

खैरहनी उवासंघमा नेकपाबाट अध्यक्ष पदको उमेदवार ओली भन्छिन:सबै वडामा संघकाे पहिचान बनाउँछाै
महेश पाण्डे चितवन । खैरहनी उवासंघमा नेकपाबाट अध्यक्ष पदको उमेदवार बनेकी ओलीले सबै वडामा संघकाे पहिचान बनाउन आफ्नो उमेदवारी रहेकाे बताएकी छिन् । यहि माघ १८ र १९ गते हुन गइरहेको खैरहनी उद्योग वाणिज्य संघकाे १० ओेैं साधरणसभा तथा ५ ओैं अधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिएकी शेष कुमारी सडाैला ओलीले बुधबार पत्रकार सम्मेलनमा बाेल्दै खैरहनी नगरपालिकाका १३ वटै वडामा संघकाे पहिचान बन...

निर्वाचन आयाेगले नेकपा बिभाजनलाई मान्यता दिएन, माधव नेपाल र ओलीका केन्द्रीय सदस्यलाई समस्या

निर्वाचन आयाेगले नेकपा बिभाजनलाई मान्यता दिएन, माधव नेपाल र ओलीका केन्द्रीय सदस्यलाई समस्या
काठमाडौं । निर्वाचन आयाेगले नेकपा बिभाजनलाई मान्यता नदिदा सबैभन्दा समस्या प्रचण्ड खेमाबाट अध्यक्ष बनेका माधव नेपाल र ओलीले बनाएका केन्द्रीय सदस्यलाई पर्ने भएकाे छ । नेपाल कम्युनिष्ट पार्टीको विभाजनलाई निर्वाचन आयोगले कानूनी मान्यता नदिएपछि सबैभन्दा ठुलाे समस्या माधव नेपाललाई पुगेकाे देखिन्छ । जब नेकपा बिभजित भयाे तब गत पुष ७ गते प्रचण्ड पक्षले केपी ओलीलाई अध्यक्षबाट हटाउँदै...