प्रधानमन्त्री वलीद्वारा गरिएकाे संसद बिघटनकाे बिरुद्धमा रत्ननगरमा नेकपाकै बिराेध सभा
महेश पाण्डे
चितवन । प्रधानमन्त्री वलीद्वारा गरिएकाे संसद बिघटनकाे बिरुद्धमा रत्ननगरमा नेकपाका नेता तथा कार्यकर्ताले बिराेध सभा गरेका छन् । (आज) साेमबार रत्ननगर-१, साैराहाचाेकमा नेकपाका विभिन्न जनवर्गीय संगठनकाे आयोजनामा प्रधानमन्त्री वलीद्वारा गरिएकाे संसद बिघटनकाे बिरुद्धमा काेणसभा कार्यक्रम गरिएको थियाे ।
साे काेणसभालाई सम्बाेधन गर्दै नेकपाका केन्द्रीय सदस्य नागेन्द्र...









