सरकार र विप्लव समूहको समान धारणा बन्यो, दोस्रो चरणको वार्ता निष्कर्ष नजिक

सरकार र विप्लव समूहको समान धारणा बन्यो, दोस्रो चरणको वार्ता निष्कर्ष नजिक
काठमाण्डौ । नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपाका वार्ता टोलीबीच भएको दोस्रो चरणको वार्ता निष्कर्ष नजिक पुगेको र समान धारणा बनेको बताइएको छ । सरकारी टोलीका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जालमार्फत बुधवार साँझ सकिएको दोस्रो चरणको वार्ता निष्कर्ष नजिक पुगेको जानकारी दिएका हुन् । उनले दुबै पक्ष समान धारणा नज...

विप्लव समूह र सरकार बिच वार्ता हुने, सरकारको नेतृत्व बादलले र विप्लवको प्रकाण्डले गर्ने

विप्लव समूह र सरकार बिच वार्ता हुने, सरकारको नेतृत्व बादलले र विप्लवको प्रकाण्डले गर्ने
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र सरकार बिच वार्ता हुने भएको छ । जसमा सरकारको नेतृत्व गृहमन्त्री राम बहादुर थापा बादलले गर्नेछन् भने र विप्लव समूहको नेतृत्व प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ गर्ने छन् । प्रकाण्ड’को नेतृत्वमा हुने वार्ता टोलीमा दिपक चलाउने सदस्य रहेका छन् । उता सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट...