सहकारीको आधारभुत ज्ञान सम्म नहुदा यसको मुल्यमान्यता, सिद्धान्तभन्दा सहकारी अलि टाढा देखिन्छ

सहकारीको आधारभुत ज्ञान सम्म नहुदा यसको मुल्यमान्यता, सिद्धान्तभन्दा सहकारी अलि टाढा देखिन्छ
हामीदेशभरबाट ६५ औँ राष्ट्रिय सहकारी दिवस मनाउन गइरहेका छौ । नेपालमा नै पहिलो पटक सहकारी दर्ता भएको २०१३ चैत्र २० गते बखानसिङ सहकारी संस्थाहो । सोहीदिनको स्वरुपहामीले बर्षेनी राष्ट्रिय सहकारी दिवसका रुपमामनाउदै आइरहेका छौ । यस अवसरमामहासंघले देशभरका संघ संस्थालाई सहभागिहुनआह्वान गरेको छ । देशका विभिन्न जिल्लाहरुमा सरसफाई, रक्तदान, सेमिनार , गोष्ठि ,सहकारी ¥यालि लगायत विभिन्न ...

रत्ननगर नगरपालिकामा बेथिति बढेको भन्दै चार राजनैतिक दलले गरे नगर प्रमुख वनको ध्यानाकर्षण

रत्ननगर नगरपालिकामा बेथिति बढेको भन्दै चार राजनैतिक दलले गरे नगर प्रमुख वनको ध्यानाकर्षण
महेश पाण्डे चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकामा बेथिति बढेको भन्दै रत्ननगरमा रहेका चार राजनैतिक दलले नगर प्रमुख नारायण वनको ध्यानाकर्षण गरेका छन् । रत्ननगरमा रहेको नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा (बिपल्ब समूह) र देशभक्त गणतान्त्रिक मोर्चा वैद्य समूहले मंगलबार नगर प्रमुख वनलाई भेटेर ८ बुँदै ध्यानाकर्षण पत्र बुझाएका हुन् । महालेखा परीक्षकको कार्यालयले रत...