उद्योग ब्यापार संघ रत्ननगरको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा ठाकुर सिंखडा चयन
चितवन । ने. क. पा.(माओवादी केन्द) को भातृ संगठन उद्योग ब्यापार संघ रत्ननगर नगर समितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । आज (बुधबार) रत्ननगरमा सम्पन्न भएको सो अधिवेशनले १७ सदस्यि नया समिति चयन गरेको छ ।
बुधबार भएको अधिवेशनबाट अध्यक्षमा ठाकुर सिंखडा चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा उत्तम घिमिरे, सचिवमा प्रकाश मणी सापकोटा, कोषाध्यक्षमा मदन दुवाडी, सह–सचिवमा नवराज बगाले, सह–...









