लायन्स क्लब अफ रत्ननगरको आयोजनामा देवघाटको वृद्धाश्रममा खाना खुलाउने कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ रत्ननगरको आयोजनामा देवघाटको वृद्धाश्रममा खाना खुलाउने कार्यक्रम सम्पन्न
चितवन । लायन्स क्लब अफ रत्ननगरको आयोजनामा देवघाटको वृद्धाश्रममा रहेका बृद्धबृद्धालाई खाना खुलाउने कार्यक्रम सम्पन्न भएको छ । शनिबार लायन्स क्लब अफ रत्ननगर र लियो क्लब अफ राइनो रत्ननगरको आयोजनामा समाज कल्याण केन्द्र देवघाटको वृद्धाश्रममा रहेका ५० जना ज्येष्ठ नागरिकहरुलाई लायन्स क्लबको वार्षिक कार्यक्रम अन्र्तगत खाना खुलाउने कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रम क्लबका ...

किवानिज क्लव अफ नारायणीद्वारा शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रम सम्पन्न

किवानिज क्लव अफ नारायणीद्वारा शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रम सम्पन्न
देवघाट। वालबालिकाहरुको हकहित र संरक्षणको निम्ति २०२१ मार्चदेखि विधिवत् रुपमा सञ्चालनमा रहेको किवानिज क्लव अफ नारायणीले आफ्नो क्लवको शुभारम्भ एवं पहिलो कार्यक्रम अन्तर्गत सोमबार लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम्)का बालिकाहरुलाई शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रमको आयोजना गरेको छ । किवानिज क्लव अफ नारायणीका संस्...

देवघाटमा गरियो श्रीमान् बोकेर दौडिने प्रतियोगिता, विष्णु र पदमको जोडी प्रथम

देवघाटमा गरियो श्रीमान् बोकेर दौडिने प्रतियोगिता, विष्णु र पदमको जोडी प्रथम
चितवन । तनहूँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान्लाई बोकेर दौीडने प्रतियोगिता सम्पन्न गरेको छ जसमा विष्णु र पदमको जोडी प्रथम भएको छ । सोमबार १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सो गाउँपालिकाले फरक खालको कार्यक्रम अर्थात श्रीमतीले श्रीमान्लाई बोकेर दौडिने प्रतियोगिताको आयोजना गरेको थियो । सो प्रतियोगितामा सहभागी हुनेले श्रीमान्लाइ बोकेर एक सय मिटर दौडिनु पर्ने नियम...

वागीश्वरी आश्रमका योगीले गुण्डागर्दी शैलीमा पाशविक हत्या गर्न खोजेको सञ्चालक समितिको आरोप

वागीश्वरी आश्रमका योगीले गुण्डागर्दी शैलीमा पाशविक हत्या गर्न खोजेको सञ्चालक समितिको आरोप
महेश पाण्डे चितवन । वागीश्वरी आश्रमका योगीले गुण्डागर्दी शैलीमा पाशविक हत्या गर्न खोजेको सञ्चालक समितिले आरोप लगाएको छ । सोमबार देवघाटमा रहेको वागेश्वरी आध्यात्मिक परिषद, योगी नरहरिनाथ आश्रम सञ्चालक समितिले बैठक राखेको समयमा सो आश्रममा रहेका योगी ब्याग्र वेदनाथ (प्रभन्जन बहादुर सिंह) र योगी निरन्जन नाथको नेतृत्वमा आएको ६०/७० जना योगीहरुको समुहले ज्यानै लिने सोचका साथ आक्रमण गर...