सौराहा फुड फेष्टिवल आजबाट सुरु, फागुन ३ गते सम्म सञ्चालन हुने
महेश पाण्डे
चितवन । रेस्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) को आयोजनामा सौराहा फुड फेष्टिवल आजबाट सुरु हुदैछ जुन फागुन ३ गते सम्म सञ्चालन हुनेछ । कोरोना भाइरसकका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बनाउन र सौराहाको पर्यटन व्यवसायलाई गति दिन १५ औं संस्करणको सौराहा फुड फेष्टिवलको आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले नेपालीको आवाज डटकमलाई जानकारी दिए...