बकुलहर रत्ननगर अस्पतालमा बन्ने भयो छुट्टैै मातृशिशु भवन

बकुलहर रत्ननगर अस्पतालमा बन्ने भयो छुट्टैै मातृशिशु भवन
महेश पाण्डे चितवन । पूर्वी चितवनको टाँडीमा रहेको प्रादेशिक अस्पताल बकुलहर रत्ननगर अस्पतालमा छुट्टैै मातृशिशु भवन बन्ने भएको छ । बागमती प्रदेश सरकार र रत्ननगर नगरपालिकाको आधा÷आधा लगानी गर्ने गरेर करिब कुल बजेट १४ करोड ५० लाखको लागतमा मातृशिसु भवन बन्ने भएको हो । ३ वर्ष भित्रमा अर्थात आर्थीक वर्ष २०७९÷०८० मा सक्ने लक्ष्यका साथमा बन्न लागेको सो ३ तले भवनको आज (सोमबार) रत्ननगर न...

बकुलहर रत्ननगर अस्पतालको पिसिआर र अक्सिजन प्लान्टको मुख्य मन्त्री शाक्यद्धारा शुभारम्भ

बकुलहर रत्ननगर अस्पतालको पिसिआर र अक्सिजन प्लान्टको मुख्य मन्त्री शाक्यद्धारा शुभारम्भ
महेश पाण्डे चितवन । बकुलहर रत्ननगर अस्पतालमा राखिएको पिसिआर मेसिन र अक्सिजन प्लान्टको बागमती प्रदेशकी मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले शुभारम्भ गरेकि छिन् । आज (मंगलबार) बकुलहर रत्ननगर अस्पतालमा स्थापना गरिएको पिसिआर मेसिन तथा अक्सिजन प्लान्टको मुख्यमन्त्री शाक्यले शुभारम्भ गरेकि हुन् । उद्धघाटन पछि बोल्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले चितवन र हेटौडाका अस्पतालमा सेवा थ...

बकुलहर रत्ननगर अस्पतालका सेवा थपिदै, अब घरमै बसी अनलाईनबाट टिकट काट्न सकिने

बकुलहर रत्ननगर अस्पतालका सेवा थपिदै, अब घरमै बसी अनलाईनबाट टिकट काट्न सकिने
महेश पाण्डे चितवन । सरकारी भएरपनि सेवाको हिसावले छोटो समयमा नै सवै बिरामीको रोजाईको अस्पताल बन्न सफल अस्पताल हो बकुलहर रत्ननगर अस्पताल । झट्ट नाम सुन्दा कुनै ठाउँ बिशेषको सामान्य अस्पतालको भान दिए पनि काम भने यो अस्पतालले असामान्य नै गरेको छ । असामान्य अर्थात आफ्नो क्षमता भन्दा बढि । अझ यसलाई प्रष्ट पार्दा जम्मा १५ वेडको क्षमतामा रहेको सो अस्पतालले हालका दिनमा कुनै ५० वेडको भन...