सरकारले तमु ल्होसारको बिदा कटौती गरेकोमा चितवनका गुरुङ्ग समुदायको आपत्ति

सरकारले तमु ल्होसारको बिदा कटौती गरेकोमा चितवनका गुरुङ्ग समुदायको आपत्ति
चितवन – सरकारले तमु ल्होसारको बिदा कटौती गरेकोमा चितवनका गुरुङ समुदायले आपत्ति जनाएका छन् । मंगलबार भरतपुरको तीन खोले गुम्बामा पत्रकार सम्मेलनको आयोजना गर्दै तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद चितवनले सरकारको बिदा कटौती प्रति आपत्ति जनाएको हो । परिषदका अध्यक्ष गणेश बहादुर गुरुङले वर्तमान सरकारले नेपालको राष्ट्रिय गान ‘सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली’ को भावलाई आत्म...

नारायणी महोत्सव आजबाट शुरु, गायक बद्रि पंगेनीको बिशेष प्रस्तुती रहने ।

नारायणी महोत्सव आजबाट शुरु, गायक बद्रि पंगेनीको बिशेष प्रस्तुती रहने ।
चितवन । नारायणगढको नारायणी नदी किनारमा सञ्चालन हुने ‘नारायणी महोत्सव २०७६’ आज (शुक्रबार) बाट शुरु हुने भएको छ । कात्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सवको संघीय सांसद एवम् व्यवस्थापिका संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उद्घाटन गर्नेछन् । महोत्सवको उद्घाटन शुक्रबार दिउँसो २ बजे गरिने आयोजक रेविका बाल प्रतिष्ठानले जनाएको छ । महोत्सवको उद्घाटन अगा...

डाँफे कन्सलटिङको एजुकेशन सेमिनार सोमबार हुने..

डाँफे कन्सलटिङको एजुकेशन सेमिनार सोमबार हुने..
चितवन चितवनमा डाँफे कन्सलटिङ एजुकेसन एण्ड माइग्रेशनको आयोजनामा एक दिने अष्ट्रेलियन एजुकेशन सेमिनार हुने भएको छ । उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जानेहरुको लागि जान चाहाने विद्यार्थीहरुको चाहानलाई मध्यनजर गर्दै प्रत्यक्ष रुपमा कलेजकै प्रतिनिधिहरुको सहभागीमा अष्ट्रेलियन एजुकेशन सेमिनार भरतपुरको होटल अशोकामा हुन लागेको हो । अष्ट्रेलियाको दुई स्थानमा आफ्नै कार्यालय भएको...

राइटपाथको भरतपुरमा शैक्षिक मेला

राइटपाथको भरतपुरमा शैक्षिक मेला
भरतपुर, असार २३ । राइटपाथ करियर काउन्सेलिङले शनिबार भरतपुरमा एक दिने शैक्षिक मेला आयोजना गरेको छ । मेलाको इक्यानका जिल्ला अध्यक्ष भानु खरेलले उद्घाटन गरेका थिए । शैक्षिक मेलामा उपस्थित विद्यार्थी तथा अभिभावकलाई अष्ट्रेलिया, क्यानडा, भारतलगायतका १० वटा कलेजको विषयमा परामर्श गरिएको राइटपाथका सीईओ फिलिप डिसीले जानकारी दिए । मेलामा विद्यार्थीहरुले विदेश जाँदा अ...