माडीको वसन्तपुर खेलमैदान डम्पिङसाइटमा परिणत, के हेर्दैछ नगरपालिका ?

माडीको वसन्तपुर खेलमैदान डम्पिङसाइटमा परिणत, के हेर्दैछ नगरपालिका ?
-अजित अधिकारी चितवन । माडी बसन्तपुरको खेलमैदान फोहोर फाल्ने थलाकोे रुपमा परिणत हुन थालेको छ । बसन्तपुर बजार स्थित खुल्ला खेलमैदान वरपर र माडी नगरपालिका द्वारा संचालित मूर्तिकला भबन ब्यबसायको अगाडि जहाँ एउटा पोखरी समेत रहेको छ उक्त स्थानमा फोहोर फाल्ने क्रम बढेसंगै कुरुप र दुर्गन्धित बनेको हो । अहिले सो पोखरीको वरपर र पोखरीमा रहेको पानीमा फोहोरजन्य पदार्थहरुले पोखरी ढकमक्क...

मणि बन्दै माडी, “सोमेश्वर गढी, मुर्तिहरुको फुलबारी” (फोटो फिचर सहित)

मणि बन्दै माडी, “सोमेश्वर गढी, मुर्तिहरुको फुलबारी” (फोटो फिचर सहित)
महेश पाण्डे चितवन । चितवनको माडी मणि बन्दै गईरहेको छ । भरतपुर बाट करिब ४७ किमी पश्चिम चितवनको बाटो हुदै चितवन राष्ट्रिय निकुञ्जलाई छिचोल्दै यात्रा गरे पछि संभावनाको खानी माडी पुगिन्छ । चारैतिरबाट हरियाली र खोलै खोलाले घेरिएको ठाउँ हो माडी । केहि समय अघि मात्र बर्खाको समयमा माडी जाने कल्पना सम्म गर्दापनि आंग जिरीङ्ग हुने अवस्था थियो तर अहिले त्यो अवस्थाको अन्त्य भएको छ वा भनौ ह...