रत्ननगरमा लायन्स क्लब अफ पञ्चकन्या गठन, अध्यक्षमा सुबास पोख्रेल चयन

रत्ननगरमा लायन्स क्लब अफ पञ्चकन्या गठन, अध्यक्षमा सुबास पोख्रेल चयन
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगरमा सामाजिक कार्यमा सेवा गर्ने हातहरु अभिबृद्धि गर्ने उद्देश्यका साथ नयाँ लायन्स क्लबको रुपमा लायन्स क्लब अफ रत्ननगर पञ्चकन्याको गठन भएको छ । यूवा व्यवसायी तथा सामाजिक ब्यक्तित्वको रुपमा चिर परिचित सुबास पोख्रेलको नेतृत्वमा रत्ननगरको पञ्चकन्या क्षेत्रका ब्यवसायीक तथा सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा सो लायन्स क्लबको स्थापना गरिएको...

चितवनका तीनवटै वडामा कांग्रेसले जितेपछि नेकपाको समीक्षा बैठक

चितवनका तीनवटै वडामा कांग्रेसले जितेपछि नेकपाको समीक्षा बैठक
-हृदयेन्द्र अनुरागी चितवन । चितवनको उपनिर्वाचनमा तीनवटै वडामा कांग्रेसको जित हासिल गरेपछि सत्तारुढ नेकपाको ‘निद हराम’ भएको छ । भरतपुर महानगरपालिका वडा नं १६ र खैरहनी नगरपालिका वडा नं ४ र ५ को वडाध्यक्षका लागि शनिबार उपनिर्वाचन भएकोमा तीनवटै वडामा कांग्रेसले जित हासिल गरेको हो । भरतपुर १६ मा कांग्रेस उमेदवार अमृतराज हमालले नेकपाका उमेदवार भक्तराज हमाललाई ३०८ मतान्तरले पराज...