म्याङ्गो हलमा आज सांझ हुने नया वर्ष रमझम सांझ २०२० सांस्कृतिक कार्यक्रमको तयारी पुरा
चितवन । पूर्वी चितवनको म्याङ्गो हलमा आज (सोमबार) हुने नया वर्ष रमझम सांझ २०२० सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । एम.एस.मिडिया एण्ड एड्भट्राइजिङ्ग प्रा.लिद्धारा सञ्चालित नेपालीको आवाज डटकम तथा म्याङ्गो जनज्योती सिनेमा हलको संयुक्त आयोजनामा आज सांझ ५ बजेबाट पर्सामा रहेको म्याङ्गोहल भित्र नया वर्ष रमझम सांझ २०२० हुन लागेकोमा कार्यक्रमको सबै तयारी पुरा भएकको सिनेमा हलका अध्...

