सहकारीको आधारभुत ज्ञान सम्म नहुदा यसको मुल्यमान्यता, सिद्धान्तभन्दा सहकारी अलि टाढा देखिन्छ

सहकारीको आधारभुत ज्ञान सम्म नहुदा यसको मुल्यमान्यता, सिद्धान्तभन्दा सहकारी अलि टाढा देखिन्छ
हामीदेशभरबाट ६५ औँ राष्ट्रिय सहकारी दिवस मनाउन गइरहेका छौ । नेपालमा नै पहिलो पटक सहकारी दर्ता भएको २०१३ चैत्र २० गते बखानसिङ सहकारी संस्थाहो । सोहीदिनको स्वरुपहामीले बर्षेनी राष्ट्रिय सहकारी दिवसका रुपमामनाउदै आइरहेका छौ । यस अवसरमामहासंघले देशभरका संघ संस्थालाई सहभागिहुनआह्वान गरेको छ । देशका विभिन्न जिल्लाहरुमा सरसफाई, रक्तदान, सेमिनार , गोष्ठि ,सहकारी ¥यालि लगायत विभिन्न ...

अर्पण साकोसको सेवा केन्द्र अब खैरहनी पर्सामा पनि

अर्पण साकोसको सेवा केन्द्र अब खैरहनी पर्सामा पनि
चितवन । पूर्वी चितवनको बकुलहरमा मुख्य शाखा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लि. को पर्सा सेवा केन्द्रको आज (आइतबार) एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । सो सेवा केन्द्रको शुभारम्भ खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणी चौधरीले गरेका हुन् । चौधरीले रत्ननगरमा लामो समयदेखी सेवा सञ्चालन गर्दै आएको अर्पण साकोसले खैरहनीमा पनि सेवा केन्द्र बिस्तार गरेकोमा खुसी लागेको बताए । उन...

मनकारी पाण्डे परिवार – आँखा उपचार केन्द्रका लागि दिए डेढ करोडको जग्गा

मनकारी पाण्डे परिवार – आँखा उपचार केन्द्रका लागि दिए डेढ करोडको जग्गा
चितवन । चितवनको खैरहनि स्थित पर्सामा रहेको आँखा उपचार केन्द्रलाई स्थानीय पाण्डे परिवारले करिब डेढ करोड बराबरको जग्गा दान गरेका छन् । पर्साका समाजसेवी स्वर्गीय जनकबहादुर पाण्डेका छोराहरू जगतबहादुर पाण्डे,सानुकाजी पाण्डे तथा नाति अनमोल पाण्डेले संयुक्त स्वामित्वमा रहेको खैरहनी ८ को वडा कार्यालय नजिकको जग्गा केन्द्रलाई दिएका हुन । पूर्वी चितवनलाई सेवा प्रदान गर्ने उद्वे...

खैरहनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक

खैरहनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक
असार ७ गते । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरवासीले आफुले तिर्नु पर्ने करको बारे पूर्व जानकारी समेत गराएर विद्युतिय भुक्तानी (इपेमेन्ट ) सेवाको विस्तार गर्ने नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । सेवाग्राहीहरुको सहजताका लागि कर तिर्न यस्तो सेवा विस्तार गर्ने निति लिईएको नगर प्रमुख लाल...

नेविसंघ खैरहनीद्वारा पूर्वी चितवनको चैनपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

नेविसंघ खैरहनीद्वारा पूर्वी चितवनको चैनपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
चितवन । नेविसंघ खैरहनीले प्रतिगमन विरुद्ध पूर्वी चितवनको चैनपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । बुधवार साँझ नेविसंघ खैरहनीमा आवद्ध युवाहरुको एक समुहले पूर्वी चितवनको चैनपुर चोकमा मसाल बालेर नारावाजी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले चालेको असंवैधानिक कदमको बिरोधमा पुत्ला दहन गरेका हो । युवाहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्दै ‘के पि ओलि म...

पूर्वी चितवनको पर्सा खानेपानीको कार्यसमिति दलीय सहमतिमा, अध्यक्षमा काँग्रेसका गणेश बर्तौला

पूर्वी चितवनको पर्सा खानेपानीको कार्यसमिति दलीय सहमतिमा, अध्यक्षमा काँग्रेसका गणेश बर्तौला
खैरहनी । पूर्वी चितवनको खैरहनीमा रहेको पर्सा साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयन दलिय सहमतिका आधारमा गरिएको छ । शनिवार सम्पन्न १७ औं साधारण सभा तथा ५ औं अधिवेशनमा अध्यक्षमा काँग्रेस निकटका गणेश बर्तौला सर्वसम्मतरुपमा चयन भएका छन् । नेकपाभित्रको ओली समूह, प्रचण्ड–माधव समूह र नेपाली कांग्रेसबीच भागबण्डा गरेर दलिय सहमति बनाई सर्वसम्मतरुपमा नयाँ कार्...

फेसबुक कम्प्युटर सप्लायर्सको दोश्रो शाखा खैरहनी पर्सामा, फागुन २० देखि उद्धघाटन गरिने

फेसबुक कम्प्युटर सप्लायर्सको दोश्रो शाखा खैरहनी पर्सामा, फागुन २० देखि उद्धघाटन गरिने
चितवन । फेसबुक कम्प्युटर सप्लायर्सको दोश्रो शाखा खैरहनी पर्सामा खुल्ने भएको छ । जसको यहि फागुन २० देखि उद्धघाटन गरिने फेसबुक कम्प्युटर सप्लायर्सका प्रोप्राइटर दिलिपकुमार तामाङ्गले जानकारी दिए । गुणस्तरीय कम्प्युटर, ल्यापटप, मोवाईल तथा इलेक्ट्रोनिकसका ख्याती कमाएको फेसबुक कम्प्युटर सप्लायर्सले शाखा विस्तार अभियानलाई तीव्र पारेको तामाङ्गले बताए । उनका अनुसार विगत एक दशकदेखि जिल्ल...

खैरहनी उवासंघः कांग्रेसबाट अध्यक्षका उमेदवार श्रेष्ठ भन्छन “मेराे कुनै प्रतिद्वन्द्वी छैन”

खैरहनी उवासंघः कांग्रेसबाट अध्यक्षका उमेदवार श्रेष्ठ भन्छन “मेराे कुनै प्रतिद्वन्द्वी छैन”
महेश पाण्डे चितवन । खैरहनी उवासंघकाे निर्वाचनमा कांग्रेसबाट अध्यक्ष पदका उमेदवार बनेका दिपेन श्रेष्ठ (हिरा) ले आफ्ने कुनै प्रतिद्वन्द्वी नभएकाे बताएका छन् । यहि माघ १८ र १९ गते हुन गइरहेको खैरहनी उद्योग वाणिज्य संघकाे १० ओेैं साधरणसभा तथा ५ ओैं अधिवेशनमा कांग्रेस प्यानलबाट अध्यक्ष पदमा उमेदवारी दिएका श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलन गरि साे कुरा बताएका हुन् । श्रेष्ठले ...

नेपालीको आवाज डटकम र म्याङ्गो हलद्वारा आयोजित नयाँ वर्ष रमझम साँझ भव्यरुपमा सम्पन्न

नेपालीको आवाज डटकम र म्याङ्गो हलद्वारा आयोजित नयाँ वर्ष रमझम साँझ भव्यरुपमा सम्पन्न
चितवन- नेपालीको आवाज डटकम र म्याङ्गो हलले पर्सा, खैरहनीमा गरेको नयाँ वर्ष रमझम साँझ २०२० सांस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर एमएस मिडिया एण्ड एड्भट्राइजिङ्ग प्रालिको व्इवस्थापन तथा सोही मिडियामार्फत् सञ्चालित नेपालीको आवाज डटकम तथा म्याङ्गो जनज्योति सिनेमा हलको संयुक्त आयोजनामा सोमबार पर्सामा रहेको म्याङ्गो हलमा नयाँ वर्ष रमझम साँझ ...

म्याङ्गो हलमा आज सांझ हुने नया वर्ष रमझम सांझ २०२० सांस्कृतिक कार्यक्रमको तयारी पुरा

म्याङ्गो हलमा आज सांझ हुने नया वर्ष रमझम सांझ २०२० सांस्कृतिक कार्यक्रमको तयारी पुरा
चितवन । पूर्वी चितवनको म्याङ्गो हलमा आज (सोमबार) हुने नया वर्ष रमझम सांझ २०२० सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । एम.एस.मिडिया एण्ड एड्भट्राइजिङ्ग प्रा.लिद्धारा सञ्चालित नेपालीको आवाज डटकम तथा म्याङ्गो जनज्योती सिनेमा हलको संयुक्त आयोजनामा आज सांझ ५ बजेबाट पर्सामा रहेको म्याङ्गोहल भित्र नया वर्ष रमझम सांझ २०२० हुन लागेकोमा कार्यक्रमको सबै तयारी पुरा भएकको सिनेमा हलका अध्...