गायक बस्यालले गरे “माकुरी” गित सार्वजनिक, भन्छन् लगानी पछि रिटर्न नहुनु दुःखद

गायक बस्यालले गरे “माकुरी” गित सार्वजनिक, भन्छन् लगानी पछि रिटर्न नहुनु दुःखद
महेश पाण्डे चितवन । लोक तथा दोहोरी गायक बुद्धि सागर बस्यालले लोक दोहोरी गित “माकुरीे” बोलको गित आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । लामो समय देखि लोक दोहोरी क्षेत्रमा क्रियासिल रहेका गायक बस्यालले पछिल्लो गित “माकुरी” आफ्नै बुद्धि सागर बस्याल युट्युब च्यानल मार्फत सोमबार सार्वजनिक गरेका हुन् । समाजमा घटेका घटना र जनजिब्रोमा झुण्डिने झर्रा शब्दमा गित गाउन रु...

नेपाली मौलिक भजन “जाने बेला भगवान” सार्वजनिक (भिडियो सहित)

नेपाली मौलिक भजन “जाने बेला भगवान” सार्वजनिक (भिडियो सहित)
चितवन । नेपाली मौलिक लोक भजन “जाने बेला भगवान आऊ है लिनलाई” सार्बजनिक गरिएको छ । चितवनको शुक्रनगरमा स्थायी बसोबास गर्नुहुने ऋषि तिवारीको शब्द संगीत तथा स्वरमा गित तयार भएको छ भने उनलाई स्वरमा किशोर तिवारी, रन्जु काफ्ले तिवारी तथा वाल गायक आर्यमिक तिवारीले साथ दिएका छन् । गीतमा किशोर तिवारीले संगीत संयोजन गरेका हुन् । चितवनको भरतपुरमा रहेको ए टु स्टुडियोमा रेकर्ड भएको गितको म्...