भ्रमण बर्षको अवसरमा सौराहादेखी राप्तीको भण्डारासम्मका सामुदायिक वनमा पनि जीप सफारी
चितवन । भ्रमण बर्षको अवसरमा सौराहादेखी राप्तीको भण्डारासम्मका सामुदायिक वनमा पनि जीप सफारी गरिने भएको छ । सोही उद्देश्यले बुधवार सौराहादेखी राप्तीको भण्डारासम्मका सामुदायिक वनमा संचालित जीप सफारीको उद्घाटन गरिएको छ । भ्रमण वर्ष २०२० को शुभारम्भ पारेर जीप सफारीको पनि उद्घाटन गरिएको हो । करिव एक वर्ष अघिदेखी सफारी संचालन भएपनि भ्रमण वर्षको पहिलो दिन बुधवार औपचारिक उद्घाटन गरिएको ...