पूर्वी चितवन विद्युत व्यवसायी संघकाे अध्यक्षमा चाैधरी चयन

पूर्वी चितवन विद्युत व्यवसायी संघकाे अध्यक्षमा चाैधरी चयन
रत्ननगर । पूर्वी चितवन विद्युत व्यवसायी संघकाे अध्यक्षमा भुवन चाैधरी चयन भएका छन् ।  संघकाे बिहीवार सम्पन्न तेस्राे साधारण सभा तथा दाेस्राे अधिवेशनले चाैधरीकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे। संघकाे प्रथम उपाध्यक्ष उद्धव गाैतम, द्वितीय उपाध्यक्ष अमृत मिश्र, सचिवमा राजकुमार न्याैंपाने, काेषाध्यक्ष रामनाथ चाैधरी, सह-सचिव रामकृष्ण उप्रेती, सदस्यहरूमा कृष्ण प...

सौराहामा हात्ती महोत्सवको तयारी तीब्र : पर्यटकलाई १० प्रतिशत छुट

सौराहामा हात्ती महोत्सवको तयारी तीब्र : पर्यटकलाई १० प्रतिशत छुट
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा पौष ११ देखि सुरु हुने चितवन हात्ती तया पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा हुँदैछ । चितवनको पर्यटन विकासका लागि सौराहामा हरेक बर्ष हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्...

पहिलो खुल्ला फुटसल प्रतियोगिताको उपाधी एस एस डब्लुलाइ

पहिलो खुल्ला फुटसल प्रतियोगिताको उपाधी एस एस डब्लुलाइ
चितवन – फुटसल फ्लेम्सद्वारा आयोजित पहिलो खुल्ला फुटसल प्रतियोगिताको उपाधी एस एस डब्लु केफएले हात पारेको छ । आयोजक टिम फुटसल फ्लेक्स संग बराबरिमा सकिएको फाइनल खेलको अन्तिम नतिजाका लागि पेनाल्टी गरिएको थियो । पेनाल्टी सुट आउटबाट एसएस डब्लुले फाइनल उपाधी जितेको हो । एस एस डब्लुले जित संगै प्रथम पुरस्कार नगद रु ४० हजार, ट्रफि एवं मेडल प्राप्त गरेको छ भने उप बिजेता बनेको आयोजक...

पत्रकार महासंघ चितवनको अध्यक्षमा वसन्त पराजुली निर्वाचित

पत्रकार महासंघ चितवनको अध्यक्षमा वसन्त पराजुली निर्वाचित
चितवन, २९ मंसिर । नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षमा वसन्तराज पराजुली भारी मतका साथ निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनको मतगणनाको नतिजा साँझ आएको थियो । मतदानमा २२३ मत खसेकामा अध्यक्षमा निर्वाचित पराजुलीले १३२ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरे । उपाध्यक्षमा दीपेन्द्र अधिकारी र शान्ता अधिकारी, सचिवमा राजेश घिमिरे य...

तेस्रो रत्न प्रिय कप महिला फुटबल: पदमा स्पाेट क्लव सेमिफाईनलमा प्रवेश

तेस्रो रत्न प्रिय कप महिला फुटबल: पदमा स्पाेट क्लव सेमिफाईनलमा प्रवेश
रत्ननगर, मंसिर २५ । रत्ननगरको टिकौली चौरमा जारी राष्ट्रिय स्तरको सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत  मंगलवार भएको खेलमा पदमा स्पाेट क्लव (ओखलढुङ्गा) विजयी भएको छ । संकटा फुटबल क्लब (काठमाडाैँ) लाई २-१ गोल अन्तरले पराजित गर्दै पदमा स्पाेट क्लव (ओखलढुङ्गा) विजयी भएको हो । मंगलवारको खेलमा हार बेहोरे संगै संकटा फुटबल क्लब (काठमाडाैँ) तेस्रो ...

चितवन जिल्लाको तेक्वान्दोको ग्रेडिङ सम्पन्न

चितवन जिल्लाको तेक्वान्दोको ग्रेडिङ सम्पन्न
जिल्ला तेकवान्दो संघ चितवनले तेकवान्दोको ग्रेडिङ सम्पन्न गरेको छ ।विभिन्न समुहमा बिभाजन गरेर ग्रेडि सम्पन्न भएको हो । ग्रेडिङ गरिएका समुहमा निकै उत्साह पूर्वक खेल सम्पन्न भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । विभिन्न उमेर समुह चरणमा सम्पन्न खेलमा खेलका सबैभन्दा कान्छा खेलाडी उत्कृष्ट जंग कुँवरको पनि सहभागिता रहेको थियो । उनि, अहिले उमेरले भर्खर नौं बर्षका मात्र भएका छन् ।...

झुवानीमा जितियाकाे राैनक : संस्कृति जाेगाएका छ जना सम्मानित

झुवानीमा जितियाकाे राैनक : संस्कृति जाेगाएका छ जना सम्मानित
रत्नगगर । थारु महिलाहरुकाे पर्व जितियाकाे अबसरमा झुवानीका छ जना थारु समुदायका ज्येष्ठ नागरिकलाई सम्मान गरिएकाे छ । रत्ननगर वडा नं ५ झुवानी सम्पूर्ण गाउँ समुदायकाे नाममा गरिएकाे एक औ पचारिक कार्यक्रममा थारु संस्कृति संरक्षणमा याेगदान गरेका छ जनालाई सम्मान गरिएकाे स्थानीय मनुवा महताेले जानकारी दिए । स्थानीय ७५ बर्षीय टुहुरा महताे, ८७ बर्षीय हठु महताे, ७० बर्षीय हर...

सकियो राष्ट्रिय व्याडमिन्टन :निश्चल र प्रविनको जोडीले जित्यो उपाधि

सकियो राष्ट्रिय व्याडमिन्टन :निश्चल र प्रविनको जोडीले जित्यो उपाधि
रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं ३ बेल्सी कभर्डहलमा आयोजना गरिएको राष्ट्रिय स्तरको व्याडमिन्टनको उपाधि निस्चल खत्री र प्रविन लिङथेपको जोडीले जितेको छ । पूर्वी चितवन स्पोर्टस क्वल बेल्सीले आयोजना गरेको दोसो मेयर कप तथा चौथो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता अन्तर्गत खुल्ला ए लेभलको उपाधि रिसोलेट र टीएसीका खत्री र लिङथेपको जोडीले जितेको हो । फाइनल खेलमा बलराम ...

कामना साकोस बार्षिक साधारण सभा : असल उद्यमी सम्मानित

कामना साकोस बार्षिक साधारण सभा : असल उद्यमी सम्मानित
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको कामना बचत तथा ऋण सहकारी संस्थाको शनिबार १६ औ बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरेले उद्घाटन गरेको साधरण सभामा संस्थामा अध्यक्ष दीपकचन्द्र शर्माले नीति तथा कार्यक्रम, सचिव सुर्यप्रसाद लामिछानेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष टेकनाथ अधिकारीले आर्थिक प्रतिवेदन र लेखा समि...

मुख्यमन्त्री लामाद्वारा रत्ननगरमा राष्ट्रिय स्तरको व्याडमिन्टन उद्घाटन

मुख्यमन्त्री लामाद्वारा रत्ननगरमा राष्ट्रिय स्तरको व्याडमिन्टन उद्घाटन
रत्ननगर । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मंगलबार रत्ननगरमा दोस्रो मेयर कप तथा चौँथो ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गरेका छन् । पूर्वी चितवन स्पोर्ट्स क्लबले आयोजना गरेको उक्त प्रतियोगिता मुख्यमन्त्री लामाले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन । सो अबसरमा उनले खेलकुदको विकासका लागि प्रदेश सरकारले लगानी बढाउने बताए । खेलकुदले देशलाई अन्तराष्ट्रिय स...