यसरी मनायो बिद्ध्युतिय सुरक्षा दिवस रत्ननगर टाँडी बितरण केन्द्रले (भिडियो फिचर )

यसरी मनायो बिद्ध्युतिय सुरक्षा दिवस रत्ननगर टाँडी बितरण केन्द्रले (भिडियो फिचर )
बिपिन शर्मा आचार्य, २७ चैत्र, रत्ननगर चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क विद्युतीय सुरक्षा चुहावट नियन्त्रण र किफायती उपयोग, बिकास र समृद्धिका लागि उत्पादनशील प्रयोग भन्ने मुल नारा सहित आज नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी बितरण केन्द्रले विद्युतीय सुरक्षा दिवसको अबसरमा प्रभातफेरीको आयोजना गरेको छ । प्राधिकरणका कर्मचारीहरु आफ्नो पोशाकमा विद्युतीय सुरक्षा सम्बन्धित ...