आशिर्वादले Launch गर्‍यो Avenger 180 Street मोटरसाइकल

आशिर्वादले Launch गर्‍यो Avenger 180 Street मोटरसाइकल
  बिपिन शर्मा आचार्य ०७ जेठ, खैरहनी चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क आशिर्बाद अटोमोबाइल्स प्रा लि पर्साले बजाज कम्पनिको Avenger 180 Street मोटरसाइकल Launch गरेको छ । ग्राहकको माग बमोजिम तथा Avenger 200 र 150 Street को अपार सफलतापछी Avenger मोटरसाइकल 180 CC मा उपलब्ध हुने भएको हो । केही प्रिथक एवम आरामदायी बाइक चलाऊने ग्राहकबर्गको चाहना पूर्ण गर्नका लागि यो बा...

सारथी ग्रुपले खोले हिरोको शोरुम (फोटो फिचर)

सारथी ग्रुपले खोले हिरोको शोरुम (फोटो फिचर)
बिपिन शर्मा आचार्य, २६ बैशाख, रत्ननगर, चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क   सारथी ग्रुपको लगानीमा पुर्वी चितवनको मुटु खैरहनी ८ पर्सा बजारमा हिरो बाईकको शोरुम संचालनमा आएको छ । हिरो कम्पनीको अधिकारिक बिकेता नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेडका सिनियर म्यानेजर दिनेश रत्न बज्राचार्यले शोरुमको उद्घाटन गर्नुभएको थियो ।   कार्यक्रममा रत्न...

चेपाङ्गबालबालिका लाई एभरेष्ट बैंकको सहयोग

चेपाङ्गबालबालिका लाई एभरेष्ट बैंकको सहयोग
१४ बैशाख, रत्ननगर, चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक रुपमा पिछडिएका र सिमान्तकृत चेपाङ्ग समुदायका बालबालिकाहरुलाई पठनपाठनमा सहयोग पुरयाउने उद्देश्यले विविध स्टेशनरीका सामग्रीहरु वितरण गरेको छ । बैंकको रत्ननगर न.पा. वडा नं. २, चितवन स्थीत टाँडी शाखा र खैरहनी न.पा. वडा नं. ८ स्थीत पर्सा एक्सटेन्सन ...

नेपाल शिक्षक महासंघ चितवन द्वारा रत्ननगर नगर प्रमुख समक्ष ज्ञापनपत्र पेश (फोटो तथा भिडियो फिचर )

नेपाल शिक्षक महासंघ चितवन द्वारा रत्ननगर नगर प्रमुख समक्ष ज्ञापनपत्र पेश (फोटो तथा भिडियो फिचर )
बिपिन शर्मा आचार्य, ४ बैशाख, रत्ननगर, चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको निर्देशन बमोजिम नेपाल शिक्षक महासंघ चितवनको संयोजनमा रत्ननगर नगरपालिकामा ज्ञापन पत्र बुझाईएको छ । चितवन जिल्लाका विभिन्न स्थानीय तहहरुले आ-आआफ्नो क्षेत्रमा बिद्यालय शिक्षा संचालन, ब्यबस्थापन तथा नियमन गर्न भनी शिक्षा ऎन/कार्यबिधि जारी गरिरहेको तथा सो सम्बन...

बकुलहर माद्यमिक बिद्यालयको भर्ना अभियान शुरु

बकुलहर माद्यमिक बिद्यालयको भर्ना अभियान शुरु
बिपिन शर्मा आचार्य, ४ बैशाख, रत्ननगर, चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क   "हामी सबैको इच्छा, अनिवार्य नि: शुल्क आधारभूत शिक्षा" भन्ने मुल नारा सहित बकुलहर माध्यमिक बिद्यालयले आज देखि भर्ना अभियान सुरु गरेको छ । शैक्षिक सत्र २०७५ का लागि नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुलेको हो । कक्षा ५ सम्म अंग्रेजी माध्यममा साथै नर्सरीमा दिवा खाजाको ब्यबस्था रहेको यस बिद...

नेपाल मा.वि. रत्ननगरको भर्ना अभियान सुरु

नेपाल मा.वि. रत्ननगरको भर्ना अभियान सुरु
बिपिन शर्मा आचार्य, २ बैशाख, रत्ननगर, चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क नेपाल सरकारको योजना अन्तर्गत प्रस्तावित नमुना माद्यमिक बिद्यालयमा छनौट भएको नेपाल माद्यमिक बिद्यालयले आगामी शैक्षिक सत्रलाई कक्षा नर्सरी देखी कक्षा १२ सम्म साधारण तर्फ र ब्यबसायिक धार तर्फ कृषि वालिबिज्ञान कक्षा ९ देखी १२ सम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट कक्षा संचालनका लागि आज देखी भर्ना अभिय...

रत्ननगर नगरपालिका शिक्षा ऎन – २०७४ प्रती रत्ननगर शिक्षक महासंघको गम्भीर ध्यानाकर्षण

रत्ननगर नगरपालिका शिक्षा ऎन – २०७४ प्रती रत्ननगर शिक्षक महासंघको गम्भीर ध्यानाकर्षण
बिपिन शर्मा आचार्य, ३० चैत्र, रत्ननगर चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क नेपाल शिक्षक महासंघ रत्ननगरका अध्यक्ष बिक्रम बहादुर अधिकारीको अध्यक्षतामा बसेको नगर समितिको बैठकमा नेपाल शिक्षक संघ रत्ननगरका अध्यक्ष नारायण पौडेल, नेपाल शिक्षक संगठनका अध्यक्ष रमेश आचार्य, अखिल नेपाल शिक्षक संगठन का अध्यक्ष नबिनचन्द्र भट्टराई लगायत महासंघका अन्य पदाधिकारी तथा सदस्यहरुको उपस्त...

सिद्धार्थ बैंकद्वारा श्रीकृष्ण प्रणामी मन्दिरलाई एकलाख पाँच हजार सहयोग

सिद्धार्थ बैंकद्वारा श्रीकृष्ण प्रणामी मन्दिरलाई एकलाख पाँच हजार सहयोग
२८, चैत्र, रत्ननगर चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क   सिद्धार्थ बैंकले जिरौना, चितवनमा नव निर्मित श्रीकृष्ण प्रणामी मन्दिर निर्माण सहयोगार्थ एक लाख पाँच हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम एक विशेष समारोहका बीच सिद्धार्थ बैंक नारायणघाट शाखाका शाखा प्रबन्धक अनन्त श्रेष्ठ र सिद्धार्थ बैंक टाँडी शाखाका शाखा प्रबन्धक अभिषेक कुमार थापाले श्र...

नेपाली कांग्रेस रत्ननगरको क्यालेण्डर लोकार्पण कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस रत्ननगरको क्यालेण्डर लोकार्पण कार्यक्रम सम्पन्न
बिपिन शर्मा आचार्य, २७ चैत्र, रत्ननगर चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क २८ औ जनआन्दोलन दिवसको अबसरमा नेपाली कांग्रेस रत्ननगर नगर समितीले कार्यकर्ता भेटघाट तथा क्यालेण्डर लोकार्पण कार्यक्रम सोमबार रत्ननगरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अथिति नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइराला थिए भने कार्यक्रममा जिल्ला, क्षेत्र, नगर तथा वडा स्तरिय धेरै पार्टी सम्ब...