रास्वपाले दुई तिहाइ बहुमत ल्याउने सम्भावना कति ? तथ्य, डाटा र विश्लेषण

रास्वपाले दुई तिहाइ बहुमत ल्याउने सम्भावना कति ? तथ्य, डाटा र विश्लेषण
काठमाडौं । नेपालको राजनीतिक परिदृश्य पछिल्ला वर्षहरूमा तीव्र रूपमा बदलिँदै गएको छ । विशेष गरी नयाँ दलहरूको उदय र युवापुस्ताको राजनीतिक सहभागिताले परम्परागत शक्ति संरचनामा चुनौती सिर्जना गरेको देखिन्छ। यही परिवर्तनको प्रतीकको रूपमा उभिएको दल हो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नयाँ दलको रूपमा प्रवेश गरेको रास्वपाले छोटो समयमै उल्लेखनीय ...

रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन ।

रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन ।
चितवन । अरुण संचार सहकारी संस्था लि.द्वारा संन्चालित रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन भएका छन् । चौथों अधिवेशनबाट ९ जनाको कार्यसमिति र ३ जनाको लेखा समिति निर्विरोध रुपम चयन भएको निर्वाचन संयोजक मेघनाथ पौडेलले जानकारी दिए । अधिवेशनबाट उपाध्यक्षमा मोहदत्त पौडेल (सुरज), सचिवमा शिवराज दुवाडी (माधव), कोषाध्यक्षमा धुर्वराज लामिछाने र सदस्यमा क्रमशः महेश प...

एक्यानको तेस्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा तिवारी चयन

एक्यानको तेस्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा तिवारी चयन
सक्रिय शैक्षिक परामर्श सङ्घ नेपाल (एक्यान) को तेस्रो वार्षिक साधारण सभाबाट आगामी दुई वर्षका लागि नयाँ नेतृत्व निर्विरोध चयन भएको छ। संस्थाका सम्पूर्ण पदमा निर्धारित संख्यामा मात्र उम्मेदवार दर्ता भएकाले प्रमुख निर्वाचन अधिकृत अधिवक्ता हरेराम लामिछानेले पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यहरू निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो। नयाँ कार्यसमितिको अध्यक्षमा किशोर तिवा...

रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा : ८५ प्रतिशत काम सकियो

रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा : ८५ प्रतिशत काम सकियो
रत्ननगर । पौष २५ गतेबाट सुरु हुने रत्ननगर महोत्सवको १३औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सब आउन ६ दिन मात्र बाँकी रहदा ८५ प्रतिशत काम सकिएको संघले जनाएको छ । यस पटकको महोत्सवमा मह उत्सव, रोजगार मेला र रामजानकी मन्दिरको झल्को दिने गेट र जलपरी मुख्य आर्कषणको रुपमा रहेको संघको अध्यक्ष शंकर...

उपरदाङगढीमा टेकमाइण्डको निःशुल्क वाइफाई

उपरदाङगढीमा टेकमाइण्डको निःशुल्क वाइफाई
रत्ननगर । चितवनको ऐतिहासिक किल्ला उपरदाङगढीमा टेकमाइण्ड नेटवर्कले निःशुल्क (फ्रि) वाइफाई सेवा उपलब्ध गराएको छ । गढी अबलोकनका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी फ्रि वाइफाई सेवा उपलब्ध गराएको सो कम्पनीका पूर्वी चितवन प्रमुख यमन भूषालले बताए । विहीबार गढीमा आयोजित एक औपचारिक कार्यक्रममा इच्छाकामना गाउँपालिका वडा नं ७ का वडाध्यक्ष बमबहादुर थापामगरले (फ्रि) वाइफा...

पूर्वी चितवन स्तरिय ब्याडमिण्टन प्रतियोगिताको मुख्य प्रायोजकमा एभिन्यु एजुकेशन कन्सलटेन्सी अनुबन्धित

पूर्वी चितवन स्तरिय ब्याडमिण्टन प्रतियोगिताको मुख्य प्रायोजकमा एभिन्यु एजुकेशन कन्सलटेन्सी अनुबन्धित
चितवन । रत्ननगर पूर्वी चितवन स्पोर्टस क्लबको आयोजनामा यहि असोज ३ र ४ गते बेल्सीमा रहेको कवर्डहलमा हुने बी र सी लेभलको पूर्वी चितवन स्तरिय ब्याडमिण्टन प्रतियोगिताको मुख्य प्रायोजकमा एभिन्यु एजुकेशन कन्सलटेन्सी अनुबन्धित भएको छ । यहि असोज ३ र ४ गते शुक्रबार र शनिवारको दिन पारेर पूर्वी चितवनमा रहेका बी र सी लेभलका खेलाडीहरुलाई उर्जा मिलोस भनेर गर्न लागिएको प्रतियोगितामा हात...

रत्ननगरको राजमार्गवरपर बृहत् सरसफाइ कार्यक्रम

रत्ननगरको राजमार्गवरपर बृहत् सरसफाइ कार्यक्रम
रत्ननगर । ‘सुन्दर, स्वच्छ र सफा नगर : हाम्रो रत्ननगर’ भन्ने मूल नाराका साथ पूर्वी चितवन स्पोट्र्स क्लब रत्ननगर–३ र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा बृहत् सरसफाइ कार्यक्रम गरिएको छ । पूर्वी चितवन स्पोट्र्स क्लबका अध्यक्ष सुरज न्यौपानेको अध्यक्षता एवम् रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रम क्लबका संरक्षक केवल न्यौपानेको संयोजक...

पूर्वी चितवन स्पोर्टस क्लबको अध्यक्षमा सुरज न्यौपाने सर्वसम्मत चयन ।

पूर्वी चितवन स्पोर्टस क्लबको अध्यक्षमा सुरज न्यौपाने सर्वसम्मत चयन ।
रत्ननगर, चितवन । रत्ननगर–३ मा रहेको पूर्वी चितवन कर्वडहलको सञ्चालक संस्था पूर्वी चितवन स्पोर्टस क्लबको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेसनबाट सुरज न्यौपाने सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका छन् । शनिवार भएको तेस्रो अधिवेशनबाट न्यौपाने २ वर्षको लागि अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् । सो अधिवेशबाट वरिष्ठ उपाध्यमा कपिल श्रेष्ठ, उपाध्यक्षमा लोसान तमाङ्, सचिवमा महेश पाण्...

विद्युत व्यवसायी संघ चितवनको १६ औं स्थापना दिवसको अवसरमा विद्युतीय सामग्री वितरण

विद्युत व्यवसायी संघ चितवनको १६ औं स्थापना दिवसको अवसरमा विद्युतीय सामग्री वितरण
चितवन – विद्युत व्यवसायी संघ चितवनले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै, रत्ननतर–१५ माधवपुरमा रहेको निशुल्क दिपज्योती क्रियापुत्रि भवनलाई विद्युतीय सामग्री वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष बामदेब शर्मा घिमिरेले संस्थाको सुरुवातदेखि अहिलेसम्मको यात्रा बारेमा जानकारी दिदै सामुदायिक सेवामा योगदान पु¥याउने उद्देश्यले यस्ता क...

माधवपुर गोल्डकप: आज मैत्रीपूर्ण महिला फुटबल

माधवपुर गोल्डकप: आज मैत्रीपूर्ण महिला फुटबल
रत्ननगर, जेठ १६- माधवपुर खेलकुद विकास समितिको आयोजनामा भईरहेको माधवपुर गोल्डकप २०८२ अन्तर्गत आज मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा रत्न प्रिय क्लब रत्ननगर र साईमन स्पोर्ट्स कालिका भिड्दैछन्। खेल दिउँसो ४ बजे देखि माधवपुर् खेलमैदानमा हुनेछ । कुल ८ टिम सहभागी माधवपुर गोल्डकपको फाईनल खेल भोली शनिबार हुँदैछ। फाईनल खेलको पुर्वसन्ध्यामा स्थानियस्तरमा महिला ...