सरकारको नीति तथा कार्यक्रम प्रचारमुखी, संसदमा कसले के भने ?

सरकारको नीति तथा कार्यक्रम प्रचारमुखी, संसदमा कसले के भने ?
३० बैशाख, काठमाण्डौ संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । आजको बैठकमा नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखेर प्रचारमुखी नीति तथा कार्यक्रम ल्याइएको आरोप लगाएका छन् ।बैठकमा कांग्रेस सांसद प्रकशमान सिंहले औपचारिकताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याइएको टिप्पणी गरे ।...

करीब डेढ बर्षको पर्खाइपछि माडीमा पुनः बिजुली , होला त निरन्तरता ?

देब अन्जान शाह, ३० बैशाख, माडी करीब डेढ बर्षको पर्खाइपछि माडीको बसन्तपुरस्थित सबस्टेशनमा गएरातीदेखि पुनः बिजुली बलेको देखिएको छ । यसअघि गत २०७१ साल माघ ४ गते चनौली जगतपुर माडी ३३ के.भी. सब ट्रान्समिसन लाइन चार्ज भई बसन्तपुर सबस्टेशनमा बत्तीहरु बलेका थिए । माडीमा बिजुली बिस्तारको दबाब दिन गतहप्ता माडीको उच्चस्तरीय प्रतिनिधी मण्डल नेपाल बिध्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा प...

सामाजिक परिचालन कार्यक्रमको अनुगमन

सामाजिक परिचालन कार्यक्रमको अनुगमन
सुजिता हमाल, २९ बैशाख राष्ट्रपति चुरे सरक्षण कार्यक्रम अन्र्तगत चितवनमा सञ्चालित जिल्ला स्तरीय सामाजिक परिचालन कार्यक्रमको आज अनुगमन गरिएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति को आर्थिक सहयोगमा संरक्षण नेपालले सञ्चालन गरेको सो कार्यक्रम अन्तर्गत गरिएका कामहरुको अनुगमनकर्ताहरुले अनुगमन गरेका हुन । राष्ट्रपति चुरे सरक्षण कार्यक्रमले खटाएका अनुगमनकर्ताहरु भागवतदास म...

ट्राफीक सप्ताहा अन्र्तगत सचेतना कार्यक्रम सम्पन्न (भिडियो सहित)

ट्राफीक सप्ताहा अन्र्तगत सचेतना कार्यक्रम सम्पन्न (भिडियो सहित)
महेश पाण्डे, २९ बैशाख बैशाख २६ गते देखी देश भरिनै ट्राफीक सप्ताहा अन्र्तगत ट्राफीक नियमको बारेमा जानकारी दिन बिभिन्न कार्यक्रम भईरेहेका छन् । जस अन्र्तगत चितवनको रत्ननगरमा पनि ई. प्र. का टांडी, अस्थाई ट्राफीक प्रहरी पोष्ट टांडी तथा लायन्स क्लब अफ रत्ननगर मिडनेपालको सहकार्यमा बिभिन्न कार्यक्रम सम्पन्न भएको छ । जस अन्र्तगत २७ गते राजमार्गमा गुड्ने गाडीलाई ट्राफीक नियमको जानकारी ...

गोर्खालाई केन्द्रबिन्दु बनाई ४.५ रेक्टर स्केलको भुकम्प

गोर्खालाई केन्द्रबिन्दु बनाई ४.५ रेक्टर स्केलको भुकम्प
२९ बैशाख आज दिउसो फेरी गोर्खालाई केन्द्रबिन्दु बनाई २ बजेर ३७ मिनेट जादा ४.५ रेक्टर स्केलको भुकम्प गएको छ । भुकम्पको धक्का गोर्खा आसपासका क्षेत्रलगाएत चितवन र काठमाण्डौसम्म पनि महसुस गरिएको छ । आज बिहान ७ बजेर ४ मिनेटमा पनि धादीङलाई केन्द्रबिन्दु बनाई ४.४ रेक्टर स्केलको भुकम्प गएको थियो ।

नेपाल अण्डा उत्पादक संघको १३ औं केन्द्रिय साधारण सभा चितवनमा सम्पन्न ( भिडियो सहित )

महेश पाण्डे, २८ बैशाख नेपाल अण्डा उत्पादक संघको १३ औं केन्द्रिय साधारण सभा सोमबार होटल स्टार वेन्क्युट, रत्ननगरमा सम्पन्न भएको छ । देश भरिका अण्डा उत्पादक ब्यवसायीको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा पशु सेवा विभागका क्षेत्रीय निर्देशक महेश राज विष्ट रहनु भएको थियो । उहांले कार्यक्रममा बोल्दै मन्त्रालयले २० बर्षे रणनीति ल्याइसकेकोले मन्त्रालयले ३ बर्षभित...

भूकम्पपीडितलाई अनुदान वितरण गर्न सबै बैंकलाई सहभागी गराइने

२७ वैशाख, काठमाडौँ । विस्तृत घरधुरी सर्भेक्षणबाट छनोट भएका भूकम्पपीडितलाई आवास अनुदान वितरण गर्न क, ख र ग वर्गका सबै बैंकलाई सहभागी गराइने भएको छ । बैंकका सबै शाखालाई अनुदान वितरणमा सहभागी गराउने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको आइतबारको बैठकले निर्णय गरेको हो । यसअघि दोलखाको सिँगटीमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक, आठ जिल्लाका आठ गाविसमा नेप...