माधवपुर गोल्डकप: आज मैत्रीपूर्ण महिला फुटबल

माधवपुर गोल्डकप: आज मैत्रीपूर्ण महिला फुटबल
रत्ननगर, जेठ १६- माधवपुर खेलकुद विकास समितिको आयोजनामा भईरहेको माधवपुर गोल्डकप २०८२ अन्तर्गत आज मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा रत्न प्रिय क्लब रत्ननगर र साईमन स्पोर्ट्स कालिका भिड्दैछन्। खेल दिउँसो ४ बजे देखि माधवपुर् खेलमैदानमा हुनेछ । कुल ८ टिम सहभागी माधवपुर गोल्डकपको फाईनल खेल भोली शनिबार हुँदैछ। फाईनल खेलको पुर्वसन्ध्यामा स्थानियस्तरमा महिला ...

वन्यजन्तु सप्ताह ः बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर

वन्यजन्तु सप्ताह ः बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
रत्ननगर, बैशाख ४ । चितवनमा जारी ३०औँ वन्यजन्तु सप्ताहअन्तर्गत बिहीवार रत्ननगरको सौराहा स्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो । नदी सफा गरेपछि बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूवनेश्वर...

चितवनका पुजन लामिछानेलाई दुई प्रतिष्ठित अवार्ड

चितवनका पुजन लामिछानेलाई दुई प्रतिष्ठित अवार्ड
रत्ननगर । चितवनका उदयीमान भिडियो सम्पादक पुजन लामीछानेले छोटो समयमा दुईवटा प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएका छन् । ‘रंगा दर्पण म्युजिक अवार्ड २०८१’ र ‘५औं हिमालयन इन्टरनेसनल अवार्ड २०२५’ हात पारेर लामिछानेले नेपाली म्युजिक भिडियो सम्पादन क्षेत्रमा आफ्ना पहिचान बनाउन सफल भएका हुन् । ‘रंगा दर्पण म्युजिक अवार्ड २०८१’ मा पुजनले गीत ‘काले’ का लागि...

खैरहनीकाे गवै माविका २१ विद्यार्थीलाई ल्यापटप

खैरहनीकाे गवै माविका २१ विद्यार्थीलाई ल्यापटप
रत्ननगर । खैरहनी नगरपालिका वडा नं–१३ स्थित गवै माविका २१ जना विद्यार्थीहरुलाई ल्यापटप वितरण गरिएको छ । वडा कार्यालयले सो विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने २१ जना विद्यार्थीलाई जनही एक–एकवटा ल्यापटप प्रदान गरेको हो । वडा कार्यालयले विद्यार्थीलाई ल्यापटप प्रदान गर्न ८ लाख रूपैयाँ लगानी गरेको छ । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले ल्य...

राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण

राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
रत्ननगर । चितवनको राप्ती नगरपालिका वडा नं. १० का स्थानियहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएकोछ । Hartmud Darmstadt and People From Germany को आयोजना तथा ग्रिन सोसाईटी नेपालले संयोजन गरेको चौघरामा रहेको कोराक स्वास्थ्य चौकीमा पुगि १४० जना स्थानियहरूको मंगलवार निःशुल्क स्वास्थ्य परिक्षण गरेको हो । स्थानियहरुको आँखा परिक्षण, अर्थियोपेडीक, हाडजोर्नी, स्त्री तथा प्रस्तुति रोग,...

आज भ्यालेनटाइन डे : साैराहा फुड फेस्टिवमा प्रमाेद, अजुन र शान्तिश्री आउदै

आज भ्यालेनटाइन डे : साैराहा फुड फेस्टिवमा प्रमाेद, अजुन र शान्तिश्री आउदै
साैराहा । आज प्रणय दिवस अथार्थ भ्यालेनटाइन डे । प्रणय दिवसकाे अवसरमा आयाेजित साैराहामा १९औं संस्करणकाे साैराहा फुड फेस्टिवल जारी रहेकाे छ । फेस्टिवलकाे आज मुख्य दिन हाे । फेस्टिवलमा आज चर्चित गायक प्रमाेद खरेल, अर्जुन सापकाेटा र शान्तिश्री परियारकाे प्रस्तुति रहने रेवानका महासचिव नवीन नेपालले जानकारी दिए । युवा माझ लाेकप्रिय प्रमाेद खरेलकाे परम्परा व्याडकाे जाेडदार प्रस्तुति रह...

सौराहामा प्रणय दिवस लक्षित फुड फेस्टिवल सुरु : पर्यटनमन्त्री ठकुरीले गरे उद्घाटन

सौराहामा प्रणय दिवस लक्षित फुड फेस्टिवल सुरु : पर्यटनमन्त्री ठकुरीले गरे उद्घाटन
रत्ननगर । बागमती प्रदेशका सांस्कृतिक तथा पर्यटनमन्त्री विमल ठकुरीले १९औं सौराहा फुड फेस्टिवल (खाना महोत्सव) उद्घाटन गरेका छन् । रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) सौराहाले आयोजना गरेको फेस्टिबलको एक भब्य समारोहका बीच पर्यटनमन्त्री ठकुरीले उद्घाटन गरेका छन् । सो अबसरमा उनले सौराहा बागमती प्रदेशको एकमात्र पर्यटकीय गन्तव्य रहेको भन्दै सौराहाको सफारी पर्यटनलाई विकासको उचाईमा पु...

पिठुवामा कर सम्वन्धी प्रशिक्षणात्मक अन्तरक्रिया

पिठुवामा कर सम्वन्धी प्रशिक्षणात्मक अन्तरक्रिया
रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिका कार्यालय वडा नं.१६ को संयूक्त आयोजना र उद्योग तथा वाणिज्य कार्यालय, चितवन र करदाता सेवा कार्यालय खैरहनीको सहयोगमा उद्योगी व्यवसायीहरुका लागि कर सम्वन्धी प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम गरिएको गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी र रत्ननगर नगरपालिका कार्यालय वडा नं.१६ का वडा अध्यक्ष हेमराज...

सौराहामा फुड फेस्टिबल : रेवान कप महिला फुटवल प्रतियाेगिता हुने

सौराहामा फुड फेस्टिबल : रेवान कप महिला फुटवल प्रतियाेगिता हुने
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ २९ गते देखि सौराहा फुड फेष्टिबल अन्तर्गत प्रथम रेवान कप महिला फुटबल प्रतियाेगिता हुने भएकाे छ । खेलकुदकाे माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महिला फुटबल प्रतियाेगिता आयाेजना गरिएकाे हाे । माघ ३० गतेबाट ३ गते सम्म चल्ने प्रतियाेगितामा ६ वटा टिमकाे सहभागिता रहेकाे खेलकुद व्यवस्थापन उपसमितिका संयाेजक रामकाजी आधिकारीले जा...

ऐतिहासिक सफलता प्राप्त गर्दै सकियो चितवन महोत्सव : ५ लाख सहभागि, ३० करोडको कारोबार

ऐतिहासिक सफलता प्राप्त गर्दै सकियो चितवन महोत्सव : ५ लाख सहभागि, ३० करोडको कारोबार
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, माघ १० – १५ औं संस्करणको चितवन महोत्सव २०८१ सकिएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा ‘चितवनको गौरव र गरिमामय प्रस्तुती’ मुल नारा दिएर पुष २५ बाट सुरु भएको महोत्वको आज साँझ समापन गरिएको हो । संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेको महोत्सव बाग...