अमेरिकामा निर्वाचन जित्नेमा वाइडेन आशावादी, ट्रम्प ढुक्क
वासिङ्टन । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनअन्तर्गत मतगणना जारी रहँदा प्रमुख दुई उम्मेदवारले प्रतिक्रिया दिएका छन् । चुनावी मैदानमा रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जित्नेमा ढुक्क भएको प्रतिक्रिया दिएका छन् भने अर्का प्रतिस्पर्धी पूर्वउपराष्ट्रपति जो बाइडेनले आफू विजयको बाटोमा रहेको उल्लेख गरेका छन् ।
मतगणना भइरहेका बेला सामाजिक सञ्जालहरुमार्फत उन...









