शुक्रबार २९०९ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु
काठमाडौँ । नेपालमा शुक्रबार २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४५०० जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ५२ हजार ९०८ पुगेको छ ।
हाल क्वारेन्टाइनमा १ हजार २५४ र आइसोलेसनमा ...









