ग्यास सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते

ग्यास सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते
काठमाडौँ । काठमाडौँको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । उक्त घटनामा ठूलो भौतिक क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। घाइतेमध्ये तीन जनाको मनमोहन अस्पताल ठमेल र तीन जनाको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विस्...

नक्कली सुरक्षाकर्मी बनेर दुई वर्षसम्म ठगी

नक्कली सुरक्षाकर्मी बनेर दुई वर्षसम्म ठगी
काठमाडौँ । एक व्यक्तिले विगत दुई वर्षदेखि नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै आए, तर कसैले पत्तो पाउन सकेनन् । उसले प्रहरीले बोक्ने जस्तै सञ्चार सेट (वाकिटकी) र सुरक्षा निकायको पोशाकसमेत प्रयोग गर्दै काठमाडौँ उपत्यकामा व्यवसायीलाई प्रभाव पार्दै कतिपयबाट रकमसमेत लिएको जनाइएको छ । अन्ततः दुई वर्ष पछि बिहीबार महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेपछि रहस्य खुल...

कोरोनाबाट ललितपुरमा मात्रै ४८ को मृत्यु

कोरोनाबाट ललितपुरमा मात्रै ४८ को मृत्यु
ललितपुर । ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १५८ र अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६०३ पुगेको स्वास...

चाडपर्वको मौका छोप्दै बढी भाडा असुल्दै सार्वजनिक यातायात

चाडपर्वको मौका छोप्दै बढी भाडा असुल्दै सार्वजनिक यातायात
काठमाडौँ । सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन । नेपालीको महान् पर्व बडादसैँ सुरु भएको भन्दै मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले यातायात व्यवसायीको मागअनुसार सीट क्षमतानुसार नै यात्रु राख्न पाउने र यसअघि २०७५ असोज ७ गतेदेखि समायोजन गरिएको भाडादर नै कायम हुने निर्णय गरेको ...

बिहीबार ३७४९ जनामा संक्रमण, ३५६४ डिस्चार्ज, एकैदिन १९ जनाको मृत्यु

बिहीबार ३७४९ जनामा संक्रमण, ३५६४ डिस्चार्ज, एकैदिन १९ जनाको मृत्यु
काठमाडौँ । नेपालमा बिहीबार ३७४९ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ । पछिल्लो २४ घन्टामा १९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ । एकै...

क्वारेन्टाइनबाट सात संक्रमित भागेपछि गाउँमा त्रास

क्वारेन्टाइनबाट सात संक्रमित भागेपछि गाउँमा त्रास
डोटी । शिखर नगरपालिका वडा नं १ कपल्लेकीको क्वारेन्टाइनमा राखिएका १६ जनामध्ये सात जना भागेर घर गएका छन् । छिमेकी मुलुक भारतबाट रोजगारी गरी दशै, तिहार मनाउन घर फर्किएका १६ स्थानीयलाई उक्त वडाको केदारेश्वर माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टिन राखिएकामध्ये १२ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । सङ्क्रमित १२ मध्येका सात जना घर भागेर घर गएपछि अहिले गाउँम...

कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको मृत्यु

कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको मृत्यु
तनहुँ । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन् । ९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बिएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते ...

चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना

चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना
चितवन । नजिकिँदै गरेका चाडपर्व दशैँ, तिहार, छठलाई लक्षित गर्दै चितवनका चार स्थानमा यात्रु सहायताकक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मानिसको बढी भीडभाड हुने क्षेत्र नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल र मुग्लिङमा यात्रु सहायताकक्ष स्थापना गरेको हो । चाडबाडका बेला समस्यामा परेका यात्रुलाई समयमै सहयोग गर्नका लागि यो कक्ष स्थापना गरि...

घरभित्रै दसैँ मनाउन प्रशासनको अनुरोध

घरभित्रै दसैँ मनाउन प्रशासनको अनुरोध
चितवन । कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा जारी सूचनामा जिल्लावासीलाई ...

कांग्रेस प्रदर्शनमा अश्रु प्रहारः सुरक्षाकर्मी र कार्यकर्ता घाइते

कांग्रेस प्रदर्शनमा अश्रु प्रहारः  सुरक्षाकर्मी र कार्यकर्ता घाइते
सर्लाही । नेपाली कांग्रेस सर्लाहीले सदरमुकाम मलङ्गवामा बुधबार गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । रामनगर गाउँपालिका–७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणमा प्रतिनिधिसभा सदस्य अमरेशनारायण सिंह, नागेन्द्रकुमार यादव, प्रदेश नं २ का प्रमुख सचेतक उपेन्द्र कुशवाहा, प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहलगायत नेता सहभागी रहेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास...