प्रधानमन्त्रीका तीन सल्लाहकार सङ्क्रमणमुक्त

प्रधानमन्त्रीका तीन सल्लाहकार सङ्क्रमणमुक्त
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमण मुक्त भएका छन् । उनीहरुको बिहीबार पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनीहरु सबैलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो । सल्लाहकार थापाका अनुसार उनहरुका परिवारका स...

दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब

दक्षिण कोरियाका १५ लाख श्रमिकले  पाएनन् तलब
साउल । नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कूल तलब रकम ७.१७ ट्रिलियन वोन पुगेको छ । सन् २०१६ मा मात्र तीन लाख २५ हजार ४३० जनाले नपाएको...

गैँडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै

गैँडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ । प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको निर्देशनपछि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय गरेर अध्यय...

माडीको पुष्पमदन बाटिकाको सहरी बिकास तथा भबन निर्माण कार्यालय प्रमुखद्वारा अबलोकन

माडीको पुष्पमदन बाटिकाको सहरी बिकास तथा भबन निर्माण कार्यालय प्रमुखद्वारा अबलोकन
अजित अधिकारी चितवन । माडी नगरपालिका ६ स्थित लक्ष्मी निवासमा रहेको पर्यटकिय आकर्षणका रूपमा परिचित पुष्पमदन बाटिकामा सहरी बिकास तथा भवन निर्माण कार्यालय प्रमुख ई. संजय पाण्डे लगाएतको टोलीले बिहीबार पुष्पमदन बाटिकाको स्थलगत अबलोकन गरेको छ । प्रदेश सरकारले गत बर्ष यस क्षेत्रको बिकासको लागि एक करोड बजेट बिनियोजन गरेको थियो । यसैगरी यस बर्ष प्रदेश सरकारले ४० लाख रकम बिनियोजन गर...

अमेरिकामा संक्रमितको संख्या ७७ लाख ८० हजार नाघ्यो

अमेरिकामा संक्रमितको संख्या ७७ लाख ८० हजार नाघ्यो
न्युर्योक । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७७ लाख ८० हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय बिहीबार जानकारी दिएको छ । पेसा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १६ हजार नाघेको छ ...

चार सय ४६ जनाद्वारा आँखा दान सम्झौता

चार सय ४६ जनाद्वारा आँखा दान सम्झौता
चितवन । विश्व दृष्टि दिवसको अवसरमा बिहीबार ४४६ जनाले मरणोपरान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् । लायन्सकर्मीले आँखा दान सम्झौता गरेको पत्र बिहीबार एक समारोहबीच लायन्स क्बलका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले नेपाल नेत्रज्योति संघका जिल्ला सभापति एवं भरतपुर आँखा ...

प्राडा केसीका मागका विषयमा वार्ता सुरु

प्राडा केसीका मागका विषयमा वार्ता सुरु
काठमाडौँ । अनशनरत प्रा डा गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र उनका प्रतिनिधिबीच वार्ता सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुवै टोलीबीच वार्ता सुरु भएको डा केसीका तर्फबाट सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए । उनीसँग वार्ता गर्न सरकारले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन ग...

काठमाडौँ उपत्यकामा २५४० सहित ४३६४ जनामा कोरोना संक्रमण

काठमाडौँ उपत्यकामा २५४० सहित ४३६४ जनामा कोरोना संक्रमण
काठमाडौँ । नेपालमा बिहीबार हालसम्मकै बढी अर्थात् ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई २६७५ जना डिस्...

अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ७७ लाख नाघ्यो

अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ७७ लाख नाघ्यो
न्युर्योक । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७७ लाख ३० हजार ३६३ पुगेको जोन्स हप्किन्स विश्वविद्यालय बुधबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १६ हजार ४४...

तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु

तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जङ्गली जनावरले आक्रमण गर्दा पछिल्लो तीन वर्षमा ३६ जनाले ज्यान गुमाएका छन् । पछिल्लो तीन वर्षको अव...