कोरोनाबाट विश्वभर ३ करोड ७२ लाख संक्रमित, १० लाख ७४ हजार जनाको मृत्यु

कोरोनाबाट विश्वभर ३ करोड ७२ लाख संक्रमित, १० लाख ७४ हजार जनाको मृत्यु
न्यूर्योक । विश्वव्यापी महाारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार रातिसम्म ३ करोड ७२ लाख मानिस संक्रमित भएका छन् । यस महामारीका कारण हालसम्म १० लाख ७४ हजारले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालय शनिबार जानकारी दिएको छ । संक्रमितमध्ये २ करोड ७९ लाख ४१ हजार मानिस संक्रमण मुक्त भएका छन् । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख ६०३ पुगेको छ ...

नेपाल तरुण दल चितवनले आइतबार रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने

नेपाल तरुण दल चितवनले आइतबार रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने
महेश पाण्डे चितवन । नेपाल तरुण दल चितवनले आइतबार रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाल तरुण दल चितवनको आयोजना तथा नेपाल तरुण दल क्षेत्र नं. १ र ने.वि.संघ क्षेत्र नं. १ को सह आयोजनामा आईतबार रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको आज (शनिवार) रत्ननगरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । नेपाल तरुण दल चितवनका सभापत...

विश्वभर तीन करोड ६८ लाख बढी संक्रमित, १० लाख ६८ हजार बढीको मृत्यु

विश्वभर तीन करोड ६८ लाख बढी संक्रमित, १० लाख ६८ हजार बढीको मृत्यु
न्युर्योक । विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ६८ लाख ६४ हजार पुगेको छ । जसमध्ये १० लाख ६८ हजार ४४२ जनाको मृत्यु भएको छ । कुल सङ्क्रमितमध्ये दुई करोड ७७ लाख ३६ हजार भन्दा बढी हजार निको भएका छन् भने ८० लाख ६० हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६८ हजारभन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । सं...

कमजोर स्वास्थ्य संरचनाका कारण दस लाख मानिसको ज्यान गयो : महासचिव गुटर्रेस

कमजोर स्वास्थ्य संरचनाका कारण दस लाख मानिसको ज्यान गयो : महासचिव गुटर्रेस
न्युयोर्क । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले कमजोर स्वास्थ्य संरचना र स्वास्थ्यमा नागरिकको पहुँचको कम भएका कारण कोभिड १९ बाट धेरै मानिसको ज्यान गएको बताएका छन् । महासचिव गुटर्रेसले भनेका छन्, कोभिड १९ को महामारी सुरु भएपछि यसबाट दस लाखभन्दा बढी मानिसको ज्यान गएको छ र यतिधेरै नागरिकको ज्यान जानुमा ती देशको कमजोर अवस्था हो । संयुक्त राष्ट्रसंघीय महासच...

ट्रम्प चुनावी र्‍यालीका लागि तयार, बाइडेनसँग बहस गर्न भने अनिच्छुक

ट्रम्प चुनावी र्‍यालीका लागि तयार, बाइडेनसँग बहस गर्न भने अनिच्छुक
वासिङ्टन । अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्‍यालीका लागि भने तयार रहेको बताएका छन् । गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका ट्रम्पले एक हप्ता नहुँदै बिहीबार आफूलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकाले र्यालीमा सहभागी हुन सक्षम रहेको दाबी गरेका हुन् । उनका चिकित्सकहरुले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उनको अवस्था ...

नेपालमा कोरोना सङ्क्रमण समुदायमा फैलिएकोबारे ‘एन्टिबडी’ परीक्षण सुरु

नेपालमा कोरोना सङ्क्रमण समुदायमा फैलिएकोबारे  ‘एन्टिबडी’ परीक्षण सुरु
काठमाडौँ । सरकारले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली शुक्रबारदेखि सातवटै प्रदेशमा खटाएको छ । काठमाडौँमा तालिमपश्चात टोलीलाई शुक्रबार प्रदेश खटाइएको हो । महाशाख...

आक्रमणको छानबिन गर्न नेविसंघको माग

आक्रमणको छानबिन गर्न नेविसंघको माग
काठमाडौँ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणको छानबिन गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले शुक्रबार एक विज्ञप्ति जारी गरी दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे । “शान्तिपूर्ण आन्दोलनमार्फत वार्ताका माध्यमबाट गरिएको सहमति लागू नगर्ने प्रपञ्च रचेर पदाधिकारीको निर्देशनमा उपप्राध्यापकमाथि आक...

प्राडा केसीसँग छिटो सहमति गरी अनशन तोडाउने प्रयास

प्राडा केसीसँग छिटो सहमति गरी अनशन तोडाउने प्रयास
काठमाडौँ । सरकारले बुधबार गठन गरेको वार्ता टोली र अनशनरत प्राडा गोविन्द केसीपक्षीय प्रतिनिधिमण्डल सकेसम्म छिटो सहमति गरेर अनशन तोडाउने प्रयासमा जुटेका छन् । प्राडा केसीको मागका विषयमा सहमति जुटाउन दुवै वार्ता टोलीबीच बिहीबार बिहान १०ः३० बजेदेखि वार्ता भएको थियो । दिनभरजसो नै दुई टोलीबीच प्रा डा केसीका मागका विषयमा बुँदागत रुपमा छलफल गरिएको वार्ता टोलीका एक सदस्यले जानकार...

शुक्रबार थप २०५९ सहित नेपालमा संक्रमितको संख्या एक लाख नाघ्यो

शुक्रबार थप २०५९ सहित नेपालमा संक्रमितको संख्या एक लाख नाघ्यो
काठमाडौँ । नेपालमा शुक्रबार २०५९ जनामा कोरोनाभाइरस पुष्टि भएसँगै संक्रमितको कुल संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ६७६ पुगेको छ । पछिल्लो २४ घन्टामा १० जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । कोरोना संक्रमण निको भई १६८० ज...

जापानले अर्को नोभेम्बरदेखि १२ देशबाट आउन दिने

जापानले अर्को नोभेम्बरदेखि १२ देशबाट आउन दिने
टोकियो । जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट आउन दिने योजना बनाएको हो । जापानले अनुमति खुला गर्न लागेका देशहरुमा इन्डोनेसिया, चीन, अष्ट्रेलिया, न्युजील्याण्ड, दक्षिण कोरिया, भियतनाम, मलेसिया, ताइवानलगायत रहेका छन् । सरकारले...