कालिकामा महिलालाई निःशुल्क ड्राईभिङ तालिम

कालिकामा महिलालाई निःशुल्क ड्राईभिङ तालिम
रत्ननगर, बैशाख १३ । चितवनको कालिका नगरपालिकाले निःशुल्क ट्याक्सि ड्राईभिङ तालिम सञ्चालन गरेको छ । बेरोजगार महिलालाई लक्षित गरि सिपमुलक तालिम अन्र्तगत १५ दिने निःशुल्क हलुका सवारी चालक (ड्राईभिङ) तालिम सञ्चालन गरेको हो । तालिमको बिहिवार एक कार्यक्रमका विच नगर प्रमुख बिनोद रेग्मी, उपप्रमुख बिमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम उद्घाटन गर्नुभयो । कार्यक्...

लुम्बिनीमा गरियो नवनियुक्त योजना प्रमुख भट्टलाई स्वागत

लुम्बिनीमा गरियो नवनियुक्त योजना प्रमुख भट्टलाई स्वागत
१४ फागुन, लुम्बिनी । लुम्बिनी विकास कोषका नवनियुक्त योजना प्रमुख स्मिता भट्टलाई कार्यालयमा स्वागत गरिएको छ । सोमबार कोषमा आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले खादा लगाएर स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा बोल्दै कोषाध्यक्ष भट्टराईले नयाँ युवाहरूले दत्तचित्त भएर काम गर्ने हो भने पुरानाले भन्दा धेरै काम गर्न सक्ने बता...

भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते, पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य

भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते, पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य
चितवन : भरतपुर भ्रमण वर्षको यही फागुन १८ गते उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने भएको छ । नारायणी नदी किनारमा हुने उद्घाटन समारोहमा ५० हजारभन्दा बढी स्थानीयको सहभागिता हुने महानगरले अनुमान गरेको छ । भरतपुर महानगरपालिकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदै छ । नारायणगढ–गोन्द्राङ छ लेन सडकलगायत केही पूर्वाधार निर्माणमा...

सकियाे सौराहा फुड फेस्टिबल : पर्यटन प्रबर्द्धनमा फेस्टिबल सफल

सकियाे सौराहा फुड फेस्टिबल : पर्यटन प्रबर्द्धनमा फेस्टिबल सफल
सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा आयाेजना गरिएकाे १८औं सौराहा फुड फेस्टिबल विहीबारराती सकिएकाे छ । प्रणय दिवसकाे अबसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाले फेस्टिबल आयोजना गरेकाे थियाे । पाँच दिन सम्म सञ्चालन भएकाे साे फेस्टिबल पर्यटन प्रबर्द्बनका हिसाव सफल भएकाे रेवान साैराहाका अध्यक्ष ध्रुुव गिरीले जानकारी दिए । फेस्टिवलकाे करिब ३० हजार पर्यटकले अबलाेकन...

साैराहामा माघ २८ देखि फूड फेस्टिबल : तयारी तीब्र, सिँगारिदै साैराहा

साैराहामा माघ २८ देखि फूड फेस्टिबल : तयारी तीब्र, सिँगारिदै साैराहा
सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा व्यवसायीहरुले १८औं सौराहा फूड फेस्टिबलको तयारी तीब्र पारेका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना माघ २८ देखि फागुन ३ गतेसम्म साैराहाकाे मुख्य बजार नजिक फेस्टिबल हुँदैछ । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । खान...

सौराहामा सार्क स्तरीय फिल्म फेस्टिबल सुरु

सौराहामा सार्क स्तरीय फिल्म फेस्टिबल सुरु
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा विहीबार देखि सौराहा साउथ एशियन फिल्म फेस्टिबल सुुुरु भएकाे छ । क्याराभान नेपालले रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा फेस्विलको आयाेजना गरेकाे हाे । रत्ननगर नगरपालिकाका प्रबक्ता कुलप्रसाद सापकाेटा प्रमख अतिथि रहेकाे उद्घाटन कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी नीर विक्रम शाह, नायक शिव श्रेष्ठ, जनबादी गायक जीवन शर्मा, बरिष्ठ निर्देशक प्...

सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र, १८ गते उद्घाटन

सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र, १८ गते उद्घाटन
रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र पारिएकाे छ । क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा उक्त महाेत्सव हुँदैछ । आयाेजक संस्थाले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरी महाेत्सवकाे तयारी तीब्र पारिएकाे जनाएकाे छ । नेपाली चलचित्रकाे विकास र साैराहा सहित ...

अर्पण बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा सुरज पाैडेल चयन

अर्पण बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा सुरज पाैडेल चयन
चितवन, रत्ननगर । रत्ननगर–१, बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा माेहदत्त पाैडेल(सुरज) सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न १४ औ बार्षिक साधारण सभा तथा छैठाै अधिवेशनले पाैडेलकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा रामकुमार बजगाई, सचिवमा महेश पाण्डे, काेषाध्यक्षमा टुकानाथ आचार्य र सदस्यहरुमा ध्रुवराज लामिछाने, तुलसीदे...

रेवान साैराहाकाे अधयक्षमा ध्रुव गिरी चयन

रेवान साैराहाकाे अधयक्षमा ध्रुव गिरी चयन
रत्ननगर । रेष्टुरेन्ट एण्ड बार एशाेसियसन नेपाल(रेवान) साैराहाकाे अध्यक्षमा ध्रुव गिरी चयन भएका छन् । बुधबार सम्पन्न १७औं बार्षिक साधारण सभा नवाैं अधिवेशनले गिरीकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएकाे हाे । समितिकाे प्रथम उपाध्यक्षमा सम्भु माली, द्धितीय उपाध्यक्षमा कृष्ण भट्ट, तृतिय उपाध्यक्ष राजेशकुमार तामाङ, महासचिव नवीन नेपाल, सचिव कुमार जाेशी, काेषाध्यमा कृष्ण प्रसाद खति...

रत्ननगर महोत्सवकाे तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले उद्घाटन गर्ने

रत्ननगर महोत्सवकाे तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले उद्घाटन गर्ने
रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा विहीबार बाट सुरु हुने रत्ननगर महाेत्सवकाे तयारी सकिएकाे छ । रत्ननगर उद्योग बाणिज्य संघले आयाेजना गरेकाे साे महाेत्सवकाे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नेछन् । आयाेजकले बुधबार महाेत्सव परिसरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि महाेत्सवकाे तयार पूरा भएकाे हाे । साे महाेत्सवकाे कृषि परिसर,सांस...