दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
काठमाडौँ । मिडियाको आवरणमा आफ्नो चरित्र हत्या र दुष्प्रचार गरिएको भन्दै गोरखा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
ईमेजखबर डटकम, लालिगुराँस डटकम लगायतका सञ्चार माध्यमले बिभिन्न भ्रम सृजना गर्ने र मतदाता प्रभावित पार्ने खालका सामाग्री प्रकाशन/प्रशरण गरेको भन्दै कानून बमोजिम कारबाहीको माग गर्द...









