खैरहनीमा थारू संस्कृति जाेगाउन नवौं खिचरा महोत्सव : तयारी तीब्र, २८ गते उद्घाटन

खैरहनीमा थारू संस्कृति जाेगाउन नवौं खिचरा महोत्सव : तयारी तीब्र, २८ गते उद्घाटन
रत्ननगर । पूर्वी चितवनकाे खैरहनीमा नवाैं खिचरा महाेत्सवकाे तयारीलाई तीब्र पारिएकाे छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ काे आयाेजनामा खैरहनी-५, गौचरनमा पुस २८ देखि माघ १० गते सम्म महाेत्सव सञ्चालन हुने छ । आयाेजकले शनिबार पत्रकार सम्मेलनकाे आयाेजना गरि महाेत्सवकाे उद्देश्य र तयारीकाे बारेमा जानकारी गराएकाे हाे । माघी पर्वकाे अबसर पारेर थारु समुदायको साँस्कृक्तिक, भेषभुषा, भ...

रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा : प्रधानमन्त्रीले उद्घाटन गर्ने

रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा : प्रधानमन्त्रीले उद्घाटन गर्ने
रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सव २०८० को तयारी अन्तिम चरणमा पुगेकाे छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवकाे स्टल निर्माण, प्रचारप्रसार र आन्तरिक व्यवस्थापनकाे काम अन्तिम चरणमा पुगेकाे संघका अध्यक्ष तथा मुल व्यवस्थापन समितिका संयाेजक शंकर गिरीले जानकारी दिए । महाेत्सवकाे समग्र व्यवस्थ...

राष्ट्रिय आधारभूत विद्यालय खैरहनीका विद्यार्थिलाई न्यानो कपडा वितरण

राष्ट्रिय आधारभूत विद्यालय खैरहनीका विद्यार्थिलाई न्यानो कपडा वितरण
खैरहनी, पौष १९ । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं २ मा रहेको राष्ट्रिय आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । बिहीबार विद्यालय परिसरमा कार्यक्रमको आयोजना गरि म्याक्सी म्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेज पर्सा शाखाले ८६ जना विद्यार्थिलाई न्यानो कपडा वितरण गरेको हो । आर्थिक अभावका कारण जाडोको समयमा न्यानो कपडा लगाउनबाट वञ्चित रहेका वि...

न्यायिक समिति र विद्यमान कानुनसम्बधी साक्षरता कार्यक्रम रत्ननगरमा सम्पन्न

न्यायिक समिति र विद्यमान कानुनसम्बधी साक्षरता कार्यक्रम रत्ननगरमा सम्पन्न
रत्ननगर । रत्ननगर नगरपालिका न्यायिक समितिको आयोजनामा वडास्तरीय मेलमिलापकर्ताहरुको लागि न्यायिक समिति र विद्यमान कानुनसम्बन्धी एकदिने कानुनी साक्षरता कार्यक्रम रत्ननगर नगरकार्यपालिकाको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रमको उद्‌घाटन गर्दै नगरप्रमुख प्रलाद सापकोटाले आ आफ्नो गाउँटोलमा भएका ससाना विवादहरुको निरूपण आमा समूह र टोलविकास समितिबाट गर्न सकिए प्रहरी र अदालतसम्म झन्झट ब...

नगरवासीलाई स्वरोजगार बनाउन लागिपरेका छौँ : नगरप्रमुख सापकोटा

नगरवासीलाई स्वरोजगार बनाउन लागिपरेका छौँ : नगरप्रमुख सापकोटा
रत्ननगर । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले नगरवासी युवालाई स्वरोजगार बनाउन र रोजगारीको अवसर सिर्जना गर्न रत्ननगर नगरपालिका लागिपरेको बताएका छन् । रत्ननगर—१ निपनीस्थित होटल स्टारमा आयोजित ‘वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला’कोे उद्घाटन गर्दै उनले आफ्नो क्षमता पहिचान गरी उद्यमी बन्न चाहने युवालाई आवश्यक तालिमको व्यवस्था गर्ने र रोजगारदाताहरुसँग समन्वयगरी रोजग...

बिस्तारै उकालो लाग्दै अण्डाको मूल्य

बिस्तारै उकालो लाग्दै अण्डाको मूल्य
चितवन, असार ११- किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो । बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य ठूलो अण्डा ३० गोटा (एक क्रेट) को रु चार सय, मिडियम अण्डा रु तीन सय ८० र एक्सट्रा लार्ज (अझ ठूलो)को रु चार सय १० कायम गरिएको छ । अण्डाको ...

रत्ननगर नगरपालिकाको नीति तथा कार्यक्रमसँगै एक अर्ब ३३ करोड ७२ लाखको बजेट सार्वजनिक

रत्ननगर नगरपालिकाको नीति तथा कार्यक्रमसँगै एक अर्ब ३३ करोड ७२ लाखको बजेट सार्वजनिक
रत्ननगर । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । आइतबार नगरकार्यपालिकाको सभाहलमा आयोजित १३औँ नगरसभामा नगरप्रमुख सापकोटाले १६ वटा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नगरप्रमुख सापकोटाले नगरक्षेत्रका मुख्य सडक र चोकहरुमा सडक बत्तीमार्फत उज्यालो रत्ननगर अभियान सञ्चालन गरिने, स्थानीय समावेशी सरसफाइ कार...

रत्ननगरमा सुरु भयो स्वच्छ र सन्तुलित आहार सम्बन्धि २ दिने कार्यशाला

रत्ननगरमा सुरु भयो स्वच्छ र सन्तुलित आहार सम्बन्धि २ दिने कार्यशाला
रत्ननगर, जेठ ८ । पूर्वी चितवनको रत्ननगरमा स्वच्छ र सन्तुलित आहार सम्बन्धि कार्यशाला सुरु भएको छ । स्वस्थ्य जिवनशैलिका लागि वडा नम्बर १० ले वडाका महिलालाई लक्षित गरेर दुई दिने कार्यशाला आयोजना गरेको हो । नेपाल स्वास्थ्य शिक्षा संघ काठमाण्डौं र चितवन रिसर्च सेन्टर प्रा.लि भरतपुरको समन्वयमा आज बाट सुरु भएको कार्यशाला भोली शनिबार सम्म चल्ने छ । वडाका ६० जना महिलाको सहभागिता रहेक...

पर्यटकीय क्षेत्रको प्रवद्धनमा मन्त्री जोशीको चासो

पर्यटकीय क्षेत्रको प्रवद्धनमा मन्त्री जोशीको चासो
चितवनः जिल्लाका पर्यटकीय क्षेत्रको प्रवद्धनका लागि बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले चासो देखाउनु भएको छ । उहाँले भरतपुर महानगरपालिका भित्र रहेका बिभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्य प्रबर्धनका लागि सरोकारवाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नु भएको छ । भरतपुर भ्रमर्ण वर्ष २०२४लाई लक्षित गर्दै यहाँका पर्यटकीय क्षेत्रको प्रबर्...

रत्ननगरमा पत्रकार र जेसीज बीच मैत्रीपूर्ण फुटबल

रत्ननगरमा पत्रकार र जेसीज बीच मैत्रीपूर्ण फुटबल
रत्ननगर । पूर्वी चितवन पत्रकार मञ्च र रत्ननगर जेसीज बीच शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियाेगिता गरिएकाे छ । जेसीज सप्ताहकाे अबसरमा आयाेजित प्रतियाेगिता जेसीजकाे टिम ले जितेकाे छ । एकका बिरुद्ध दुई अन्तरले जेसीज विजयी भएकाे हाे । प्रतियाेगितामा जेसीजकाे तर्फबाट कप्तान सुरेशजंग पाण्डेले १ गाेल र राेशन पाैडेलले अर्काे गाेल गरेका थिए । पत्रकारकाे तर्फबाट राजनदिल गुरुङले एक गा...