कलम चिन्ह लिएर वडा नम्बर १२ का अध्यक्ष कन्दङ्गवाको घर दैलो अभियान तीब्र

कलम चिन्ह लिएर वडा नम्बर १२ का अध्यक्ष कन्दङ्गवाको घर दैलो अभियान तीब्र
भरतपुर । आसन्न स्थानीय निर्वाचनको सरगर्मी बढेसंँगै भरतपुर चुनावी माहोल थप तातिंँदै गएको छ । मेयर देखि वडा सदस्य सम्मका उम्मेदवारहरु घरदैलो अभियानमा सक्रिय छन । चितवनको सबैभन्दा चर्चामा रहेको भरतपुर महानगरपालिका पनि निर्वाचनमय भएको छ । निर्वाचन नजिकिएसंँगै सत्तागठबन्धनका उमेद्वार र विपक्षी गठबन्धनका उमेद्वार मतदाता आकर्षित गर्न तल्लीन छन । भरतपुरका २९ वटा वडा मध्ये उत्कृष्ट र...

रत्ननगरमा गठबन्धनको घरदैलो तीव्र, स्थानीयको स्वागतले उमेदवार दङ्ग

रत्ननगरमा गठबन्धनको घरदैलो तीव्र, स्थानीयको स्वागतले उमेदवार दङ्ग
रत्ननगर । रत्ननगरमा गठबन्धनको घरदैलो कार्यक्रम तीव्र बन्दै गएको छ । गठबन्धनबाट रत्ननगर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका प्रह्लाद सापकोटा र उपमेयर पदमा नेकपा (एकीकृत समाजवादी)का बद्रिनाथ घिमिरे चुनावी मैदानमा उत्रिएका छन् । रत्ननगरमा गठबन्धनको घरदैलो कार्यक्रम तीव्र्र बनिरहँदा स्थानीयवासीको स्वागतले उमेदवारहरु दङ्ग परेका छन् । गठबन्धनका उमेदवारहरु जहाँ पुग्छन् त्य...

कालिका नगरपालिकामा सत्ता गठबन्धनको घरदैलो कार्यक्रम तीब्र

कालिका नगरपालिकामा सत्ता गठबन्धनको घरदैलो कार्यक्रम तीब्र
कालिका । चितवनको कालिका नगरपालिकामा सत्ता गठबन्धनले चुनावी कार्यक्रमलाई तीव्र पारेको छ । निर्वाचन मिति नजिकिदै गर्दा सत्ता गठबन्धन दलहरुले घरदैलोलाई तीव्रता दिएका हुन् । उम्मेदवारहरु वडाका मतदाताहरुको घर-घर पुगेर मत मागिरहेका छन् । दलहरु सत्ता गठबन्धनका साझा उम्मेदवारहरुलाई भोट माग्म व्यस्त छन् । आज (शुक्रबार) सत्ता गठबन्धनले कालिका ७ मा घरदैलो गरेको छ । गठबन्धनबाट पालिका...

एमाले रत्ननगरको घरदैलोमा उत्साहजनक सहभागिता

एमाले रत्ननगरको घरदैलोमा उत्साहजनक सहभागिता
रत्ननगर,बैशाख २३ नेपाल कम्युनिष्ट पार्टी(एमाले)रत्ननगरले गरेको घरदैलोमा उत्साहजनक सहभागिता भइरहेको छ । शुक्रबार रत्ननगरको वडा नं १ र ९ मा भएको घरदैलोमा उत्साहजनक सहभागिता भएको हो । १६ वटा वडा रहेको रत्ननगरमा आज वडा नं १ र ९ मा मेयर र उपमेयर सहितको टोली र अन्य वडामा वडाध्यक्ष सहितको टोलीले घरदैलो गरिरहेको नगर अध्यक्ष इश्वरी अर्यालले जानकारी दिए । हरेक दिन छुट्टा छुट्टै वडाको...

रत्ननगरमा मेयर पदका उमेदवार सापकोटा भन्छन्– ‘अग्रजको आशीर्वाद खेर जान दिन्न’

रत्ननगरमा मेयर पदका उमेदवार सापकोटा भन्छन्– ‘अग्रजको आशीर्वाद खेर जान दिन्न’
रत्ननगर । रत्ननगर नगरपालिकामा सत्ता गठबन्धनका मेयर पदका साझा उमेदवार प्रह्लाद सापकोटाले चुनावी अभियान तीव्र पारेका छन् । गठबन्धनका उपमेयर पदका उमेदवार बद्रिनाथ घिमिरेसहित घरदैलोमा पुगेका सापकोटाले वृद्धवृद्धासँग आशीर्वाद थाप्दै अग्रजहरुको आशीर्वाद खेर जान नदिने प्रण गरेका छन् । शुक्रबार रत्ननगर–३, शान्तिचोकमा घरदैलो अभियानका क्रममा उनले अग्रज ज्येष्ठ नागरिकहरुसँग आशीर्व...

रत्ननगरमा एमालेका उमेदवारहरुको घरदैलो

रत्ननगरमा एमालेका उमेदवारहरुको घरदैलो
रत्ननगर २२ बैशाख । चितवनको रत्ननगरमा एमालका उमेदवारहरुले जनताको घरदैलोमा पुगेर भोट मागेका छन् । विहीबार बजार क्षेत्र क्षेत्र अन्तर्गत वडा नं २,३,१५ र १६ मा घरदैलो गरी उमेदवारहरुले भोट मागेका हुन । मेयर पदकी उमेदवार विमला दुवाडी,उपमेयर पदका उमेदवार यादवप्रसाद पाठक सहित वडाध्यक्ष तथा वडासदस्य पदका उमेदवारहरुले घरदैलो गरेका हुन । वडा नं २ मा वडाध्यक्ष पदका उमेदवार कृष्णप्रसाद डो...

रत्ननगरमा गठबन्धनका उमेदवारहरुको घरदैलो

रत्ननगरमा गठबन्धनका उमेदवारहरुको घरदैलो
रत्ननगर २२ बैशाख । चितवनको रत्ननगरमा गठबन्धनका दलहरुका उमेदवारहरुले घरदैलोलाई तीब्रता दिएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी मत माग्न उमेदवारहरुले घरदैलोलाई तीब्रता दिएका हुन । नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उमेदवार प्रल्हाद सापकोटा,समाजबादीको तर्फबाट उपमेयर पदका उमेदवार बद्रिनाथ घिमिरे,वडा नं ९ मा वडाध्यक्ष पदकी उमेदवार सरस्वती लामा सहि...

रत्ननगरमा सबैको मन जित्दै स्वतन्त्रबाट उम–प्रमुख पदकी उम्मेदवार बिरञ्जना घिमिरे

रत्ननगरमा सबैको मन जित्दै स्वतन्त्रबाट उम–प्रमुख पदकी उम्मेदवार बिरञ्जना घिमिरे
चितवन । स्वतन्त्रबाट उम–प्रमुख पदकी उम्मेदवार बिरञ्जना सापकोटा घिमिरेले घरदैलो कार्यक्रमलाई तिब्र बनाइरहदा नगरबासीको मन जित्दै गएको आभाष हुन थालको छ । पार्टीले उचित स्थान नदिएपछि नगरको बिकास स्वतन्त्र भएर पनि गर्न सकिन्छ भनेर उप–प्रमुख पदमा पुतली चुनाव चिन्ह लिएर मैदानमा उत्रिएकी घिमिरेले हरेक दिन गर्ने घरदैलोमा राम्रो माहोल बन्दै गएको छ । बिशेषगरि नगरमा बिजयी हुने उम्मेद...

आचारसंहिताको पूर्ण पालना गर्दै प्रधानमन्त्री देउवा निजी गाडीमा सवार

आचारसंहिताको पूर्ण पालना गर्दै प्रधानमन्त्री देउवा निजी गाडीमा सवार
चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन् । नेपाली कांग्रेसका सभापति देउवा पार्टीको काम विशेषका लागि चितवन आएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन् । प्रधानमन्त्री देउवा चितवन आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागे...

रत्ननगर १६ मा कांग्रेसको घरदैलो

रत्ननगर १६ मा कांग्रेसको घरदैलो
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १६ मा नेपाली कांग्रेसका उमेदवारहरुले जनतासँग भोट माग्न घरदैलो गरेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि विकासका योजना सुनाउँदै उमेदवारले घरदैलोमा पुगेर भोट मागेका हुन् । वडाध्यक्ष पदका उमेदवार बद्रिप्रसाद अर्याल, खुल्ला सदस्यका उमेदवारहरु चिजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, महिला सदस्यकी उमेदवार जुगमाया गुरुङ र दलित महि...